समाज Archive

मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या

हेटौंडा, मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका १, फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाको घरमा गत वैशाख

शाहीको उपचारर्थ उठेको २ दुई लाख रकम परिबारलाई हस्तान्तरण

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नं. १२  निबुवा निवासी  कमल शाहीको उपचार्थ उठेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । उनको उपचार्थ बनाईएको समितीको पहलमा उठेको उक्त २ दुई लाख रकम उनका बुबा पदम बहादुर शाहीलाई सदस्यलाई

धनुषामा गोली प्रहारबाट २५ वर्षीय युवाको मृत्यु

धनुषा,  धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ । धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या

ज्याकेट भित्र लागू औषध लुकाएर लैजादै गर्दा एक जना पक्राउ

नवलपरासी, नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन ।आईतबार बिहान १० बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार

भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या

टिकटक बनाउन जाँदा तलाउमा डुबेर एक युवाको मृत्यु

बाँके, नेपालगन्ज एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको  सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक

लकडाउन कहर : गरिबीले भोकमरी

जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

सोती हत्याकाण्ड : छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका, सोती घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ। सा‌ंसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा

लकडाउनमा जागिर गएपछि जसले आफ्नै शरीरमा आगो लगाए

अछाम,लकडाउनमा कहरले धेरैलाई तनाबग्रस्त बनाएको छ । त्यस्तै अछाम साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीलाई पनि तनाब आइलागेको छ । एकातिर कोरोना महामारी अर्कोतिर भोकमारी दुबैले सताएको बेला आउजीलाई अस्पतालबाट हटाएपछि उनको जिवनमा नाब र्सिजना भएको हो