समाज Archive

तलव पाएनन् डोल्पाका शिक्षकहरुले
सुर्खेत , डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

सडक दुर्घटनामा गम्भीर घाईते युवा नेता चन्दलाई काठमाडौं लगियो
कोहलपुर, सडक दुर्घटनामा परेर युवा नेता चक्र मिलन चन्द गम्भीर घाईते भएका छन् ।मंगलबार बिहान कोहलपुरको न्युरोड चोक नजिकै युवा नेता चन्द सवार भे ९ प १९१० नम्बरको स्कुटरलाई पछाडीवाट आएको पानी वोक्ने गाडीले ठक्कर दिएको

कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्ने प्रस्ताव
काठमाडौं , राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरणबद्ध रुपमा गर्न शिक्षा मन्त्रालयसमक्ष प्रस्ताव गर्ने तयारी गरेको छ।कक्षा १२ को परीक्षा सञ्चालन अध्ययन कार्यदलले कोरोनाको जोखिम हेरेर जिल्लागत रुपमा परीक्षा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार

पहिरोका कारण घर भत्किँदा कास्कीमा एक किशोरीको मृत्यु
कास्की, अविरल वर्षासँगैको पहिरोका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ ।रुपा गाउँपालिका–६ बराहथोकका काजीबहादुर विकको घरमाथिबाट बिहान अन्दाजी ४ः२५ बजेको समयमा आएको पहिराले ढुङ्गा माटोले बनेको घर पुरिँदा विकका २० वर्षीया छोरी सिर्जनाको मृत्यु

काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालका लागि बन्द
काभ्रे , बनेपा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्दभएका छन ।बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्।कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको

सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ
धनुषा , सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जना पक्राउ परेका छन । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका–७ का २०

पूर्व, पश्चिम रेलमार्गको ठेक्का रद्ध
काठमाडौं, पूर्व, पश्चिम रेलमार्गको काँक्कडभिट्टा(इनरुवा खण्ड निर्माणको विवादित ठेक्का रद्ध भएको छ ।रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सूचना जारी गर्दै रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । सरकारले रेलमार्ग निर्माणको लागि जग्गाको मुआब्जा वितरण
बझाङमा बाघको छालासहित दुई जना पक्राउ
बझाङ ,बझाङको बुङगल नगरपालिका– ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका–६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र २३

ढोरपाटन बाढी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो
बागलुङ , बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका

देउखुरी ड्रिङकिङ वाटरको चरम लापरवाही, पानीको जारमा भटियो लेउ
दाङ, दाङको देउखुरी ड्रिङकिङ वाटर कम्पनीले उत्पादन गरेको जारमा लेउ भेटिएको छ । लमही नगरपालिका वडा नम्बर ६ देउपुरमा रहेको कम्पनीले उत्पादन गरेको जारमा सोमबार लेउ भेटिएको हो । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरी स्थित

