समाज Archive
देशभर सुरक्षा निकायहरू हाई अलर्ट
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा तैनाथ भएका छन्। सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको
प्रचण्ड आफुनिकट नेताहरुसँग छलफलमा
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट नेताहरुसँग छलफलमा सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरु खुमलटारमा छलफल
ओलीले संसद विघटनको सिफारिस गरेलगतै प्रचण्ड पुगे बालुवाटार
काठमाडौं, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।प्रचण्ड ओलीसँग प्रतिनिधिसभा विघटन गर्ने सिफारिश, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको खुमलटार स्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन
नेपालगन्ज, कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्थीद्धारा जारी सूचनामा लाइसेन्स खुला गरिएको उल्लेख छ । भौतिक

एकैदिनआठ पर्वतीय उडान
काठमाडौँ, सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको चाप बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले बताएका छन् । बन्दाबन्दीको
ओली र प्रचण्डको आ-आफ्नै अडान
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूविरुद्धको आरोपपत्र फिर्ता लिन अनुरोध गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता

हतारमा ओली बादललाई भेट्न पुल्चोक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् । सचिवालय सदस्यसमेत रहेका बादललाई भेट्न शनिबार दिउँसो प्रधानमन्त्री ओली पुल्चोक पुगेका हुन् । आजै बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री

बार एशोसिएसनको मतदान जारी
काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिको मतदान शुरु भएको छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी मधेशी, आदिवासी, जनजाति पेशागत कानून व्यवसायी समूहको
नेपाल खुमलटार पुगेलगतै ओली बाहिरिए
काठमाडौं, नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल खुमलटार पुगेका छन् । पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न वरिष्ठ नेता नेपाल प्रचण्ड निवास खुमलटार आएका हुन् । अहिले नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

भारतको कम स्कोरमा कीर्तिमानी
एजेन्सी, अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा किर्तिमानि बनाएको छ । कप्तान विराट कोहलीसहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा

