समाज Archive

प्रधानमन्त्रीले स‌ंविधानको अपहरण गरेः जनार्दन शर्मा

काठमाडौँ, सत्तारुढ दल नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेको बताएका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा आफ्नो धारणा पोख्दै शर्माले संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने

प्रधानमन्त्री शीतल निवासबाट बालुवाटार फर्किए

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किसकेका छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्। राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख

वामदेव भन्छन् मेरो न समर्थन छ न विरोध

काठमाडौँ, नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् । आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको बताएका हुन्

देशभर सुरक्षा निकायहरू हाई अलर्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा तैनाथ भएका छन्। सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको

प्रचण्ड आफुनिकट नेताहरुसँग छलफलमा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट नेताहरुसँग छलफलमा सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतका नेताहरु खुमलटारमा छलफल

ओलीले संसद विघटनको सिफारिस गरेलगतै प्रचण्ड पुगे बालुवाटार

काठमाडौं, प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।प्रचण्ड ओलीसँग प्रतिनिधिसभा विघटन गर्ने सिफारिश, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल गर्न बालुवाटार पुगेको खुमलटार स्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि खुल्यो सवारी चालक अनुमति पत्रको आवेदन

नेपालगन्ज, कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पुनः सुचारु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्थीद्धारा जारी सूचनामा लाइसेन्स खुला गरिएको उल्लेख छ । भौतिक

एकैदिनआठ पर्वतीय उडान

काठमाडौँ, सर्वोच्च शिखर सगरमाथा सहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको चाप बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले बताएका छन् । बन्दाबन्दीको

ओली र प्रचण्डको आ-आफ्नै अडान

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफूविरुद्धको आरोपपत्र फिर्ता लिन अनुरोध गरेका छन् । शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता

हतारमा ओली बादललाई भेट्न पुल्चोक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गएका छन् । सचिवालय सदस्यसमेत रहेका बादललाई भेट्न शनिबार दिउँसो प्रधानमन्त्री ओली पुल्चोक पुगेका हुन् । आजै बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री