समाज Archive

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजित समूहमध्ये पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं, प्रतिनिधिसभा विघटन गरेपछि विस्तार भएको मन्त्रिपरिषद् गैरकानुनी भएको भन्दै परेको दुई रिटमाथि आज पनि सुनुवाईका लागि पेसी तोकिएको छ। न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। अघिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने र

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं, सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अमर्यादिन नाराबाजी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापाले केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेविरुद्ध कारवाहीको माग गर्दै

संसद विघटनको बचाउ गर्दै राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ दिने तयारी

काठमाडौँ, प्रतिनिधि सभा विघटनको सिफारिस अनुमोदन गर्ने निर्णयको बचाउ गर्दै राष्ट्रपति कार्यालय शितल निवासले आइतबार सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले

आज केहि ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र

उपत्यकामा पेस्तोल देखाएर लुटपाटको प्रयास

काठमाडौँ, कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।  आइतबार बिहान एक अपरिचित व्यक्तिले सिन्धुलीको तिनपाटन गाउँपालिका घर भएका हाल भक्तपुरको राधेराधेमा बस्ने २५ वर्षीय युवराज आले मगरलाई पेस्तोल देखाएर लुटपाटको प्रयास गरेका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध

बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध लगाईएको छ ।शनिवार बर्दिया रष्ट्रिय निकुञ्ज प्रशासनले सुचना जारी गर्दै बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म निकुञ्ज भित्रको सडकमा पैदल यात्रा तथा दुई पाङ्ग्रे सवारीसाधन साईकल

हातेमालो सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

अछाम, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनायकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको उक्त्त कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियाे

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी, डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–१० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा रहेका अर्का

नेकपाले पत्रकार सम्मेलन गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने

काठमाडौँ, संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव समूहले आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्न थालेको छ । आन्दोलनका लागि यसअघि नै संघर्ष समिति घोषणा गरिएको थियो । आज ३ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर थप संघर्षका कार्यक्रम घोषणा गर्ने