समाज Archive

पूर्व प्रधानन्यायाधीशले जागिर खाएकै भरमा सडकबाट फैसला दिनेः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आक्रोश व्यक्त गरेका छन् ।शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहनिकट युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका

मधेशमा पक्षमा काठमाडौँमा ओली समूहको धोती जुलुस

काठमाडौँ, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा ‘धोती जुलुस’ निकालिएको छ । शनिबार ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा मधेसका बासिन्दाले धोती, कुर्ता, गम्छा लगाएर र्‍याली निकालेका हुन्। प्रदर्शनकारीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान

ओली क्रान्तिकारी होइनन् भगौडा हुन्ः गगन थापा

काठमाडौँ, कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर भगौडा भएको बताएका छन् ।शनिबार काठमाडौं क्षेत्र नम्बर ४ ख को आयोजनामा भएको संसद विघटनको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले ओली क्रान्तिकारी नभई संसद छाडेर

ओलीले नेपालको संविधानको बलात्कार गरेः झलनाथ खनाल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(बहुमत)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्न नसकेको जनाएका छन् । शनिबार सम्पर्क समन्वय कमिटीले चावहिलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले विश्वास गरेर प्रधानमन्त्री र अध्यक्ष बनाएपनि

काठमाडौँमा सुर्खेतका एक दम्पती मृत फेला

काठमाडौं, टोखामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । श्रीमती आफ्नो डेराको बाहिरपट्टि झुन्डिएको र उनका श्रीमान् आफ्नै डेरामा मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ । टोखा नगरपालिका ३ स्थित ग्रिनभिला हाउजिङमा खगेन्द्र सुवेदीको साढे

प्रधानमन्त्रीले निर्वाचन गर्लान भनेर कसरी पत्याउनेः नेता सिंह

काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने जनाएका छन् ।संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा

ओली समूहले निकाल्यो काठमाडौंमा र्‍याली

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले काठमाडौंमा र्‍याली निकालेको छ । शनिबार दिउँसो ओली समूहको युवा संघ बागमती प्रदेश कमिटीले भक्तपुर सूर्यविनायक भुलाँचा चोकबाट बाइक र्‍याली निकालेको हो । र्‍याली नेपाल प्रज्ञा प्रतिष्ठान

विद्यालयमा नपढाएरै तलव खाने सरकारी शिक्षक बिरुद्ध अखिल क्रान्तिकारीको एक्सन

 नेपालगन्ज, अखिल (क्रान्तिकारी)बाँकेले विद्यालयमा उपस्थित नभई महिनौ दिनको हाजिर एकैपटक लगाएर तलब खार्दै आएका सामुदायिक विद्यालयका एक शिक्षकलाई कारबाही गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक

लायन्स क्लवद्धारा खाद्य तथा शैक्षिक सामाग्री वितरण

कोहलपुर, कोहलपुरमा क्षेत्रमा सक्रिय लायन्स क्लवहरुले खाद्य तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।शुक्रबार एक कार्यक्रमका बिच लायन्सका सस्थापक मेल्भिन जोन्सको १४२ अौँ जन्मजयन्तीको अवसरमा आयोजित सप्तहव्यापी गरिने कार्यक्रम अन्तरगत क्रियासिल पाच वटा क्लवहरुले संयुक्त रुपमा

नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५५४ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको