समाज Archive

मन्त्रिपरिषद्को आकस्मिक बैठक सकियो
काठमाडौँ, मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेर बसेर सम्पन्न भएको हो । आइतबार विहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिलोगरी सुरु भएको थियो

संबैधानिक अस्पष्टताका बारेमा अदालतले फैसला दिनेछः कमल थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतलाई दबाव र प्रभाबमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने जनाएका छन् । मिडिया नेपालद्वारा आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले

क्रिकेटर कुन्दनसिंह राजपूतको निधन
काठमाडौँ, नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले जनाएको छ । एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासि

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
काठमाडौँ, बारामा गाँजा तस्करको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । शनिबार राति निजगढ नगरपालिका १३ स्थित भक्तलाल खोलाको बगरमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको संयुक्त प्रहरी र तस्करहरुको समूहबीच गोली

हेटौँडामा एकजना पुरुष मृत फेला
मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।बिहान स्थानीयवासीले शव देखेपछि
सीमामा बस्नुस् रबीन्द्र जी भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए धम्की
काठमाडौँ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न ४० रुपैयाँ तिर्दै स्थानिय
सिमकोट, निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको पाईएको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना
झापा, झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद
खानेतेलको मूल्य वृद्धि : बजारमा कृत्रिम अभाव
काठमाडौं , बजारमा खाने तेलको मूल्य वृद्धि भएसँगै कृत्रिम अभाव सृजना भएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि र राजनीतिक तरलताको फाइदा उठाउँदै उद्योगी, ठूला व्यापारी तथा बिचौलियाहरूले बजारमा तेलको कृत्रिम अभाव सृजना गरेका

तस्कर विरुद्ध कठोर बन्दै बाँके प्रहरी, अवैध रुपमा नेपाल भित्रिएको माछा बरामद
नेपालगन्ज, बाँके प्रहरीको सक्रियताले तस्करी नियन्त्रणमा ठुलो सफलता हात लागेको छ । शुक्रबार राती भारतबाट नेपाल भित्रिन लागेको १२ कुक्विन्टल अवैध माछा बाँके प्रहरीद्धारा बरामद गरिएको हो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज तथा प्रहरी निरिक्षक

