समाज Archive

बालिका खड्का पक्राउ

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो । नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते

काठमाडौं,  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि

ओली राजनीतिका क्यान्सर हुन्ः बाबुराम भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको

सन्दीप लामिछाने पिएसएलकै महङ्गो ‘प्लाटिनम’ श्रेणीमा

काठमाडौँ, नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै

संसद् विघटनविरुद्धको मुद्दामा आजबाट सुनुवाइ हुँदै

काठमाडौँ, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद

आफैले बनाएको संविधानमा ‘कू’ हुँदा सुवास नेम्वाङले बोल्न सक्नुभएनः गगन थापा

काठमाडौँ, नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ लुकेर बसेको आरोप लगाएका छन् ।बुधबार बिहान सामाजिक सञ्जालमार्फत नेता थापाले संविधानसभाको अध्यक्षका हैसियतले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कु गर्दा कुनै प्रतिक्रिया नदिएको भन्दै

प्रदेश २ को नेकपा संसदीय दलको नेतामा शत्रुधन

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध चयन भएका हुन् । यसअघि संसदीय दलको नेता

मन्त्री बुढाले पनि त्यागे ओली समुह

सुर्खेत, नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह त्यागेका छन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । मंगलबार एक प्रेस विज्ञप्ती

ओलीले विचार नगरी बोल्दा झोक्रिने अवस्था आयोः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विचार नगरि बोल्दा आफूहरुले शिर निहुर्याएर झोक्रिने अवस्था आएको जनाएका छन् । जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा नेपालले यस्तो

ओलीको गल्तिलाई अदालतले सच्याउनुपर्छः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने अदालतमा भएका मुद्दाबारे बोल्न हुने