समाज Archive

सुर्खेतको गुर्भाकोटमा बस भेरीमा खस्यो
सुर्खेत, सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस दुर्घटना भएको छ। जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे भुल्केस्थित भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय

राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौँ, आज अपराह्न १ बजे राष्ट्रिय सभा बैठक बस्ने भएको छ । प्रतिनिधिसभा विघटन भएपछि १७ गतेबाट सुरु भएको सातौं अधिवेशनको दोस्रो बैठक बिहीबार बस्न लागेको हो। आजको बैठकमा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट

निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक

ट्रम्पका समर्थकहरूको झडपमा ४ जनाको मृत्यु
काठमाडौँ, अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंसक समर्थकहरूको झडपमा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ। वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो । मृतकको परिचय

भारतमा बर्ड फ्लू, दक्षिणी नाकामा कडाइ
काठमाडौं, करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा

गैँडा तस्करिका आरोपित १५ वर्षपछि पक्राउ
चितवन, चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।

अनेरास्ववियू सुर्खेतको जिल्ला भेला सम्पन्न
सुर्खेत, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) सुर्खेतको जिल्ला भेला सम्पन्न भएको छ । बुधवार सुर्खेतको बिरेन्द्रनगरमा सम्पुर्ण प्रगतिशिल देशभक्त बामपन्थी तथा जनवादी विद्यार्थीहरु एकजुट होऔँ भन्ने मुल नाराका साथ अनेरास्ववियू जिल्ला भेला सम्पन्न भएको

सेनाको गाडीले ठक्कर दिदा १ जनाको मृत्यु
राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराको राजीनामा
धनगढी, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्। बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए ।

सत्ताको मातले ओलीलाई बिगार्दो रहेछः माधव नेपाल
काठमाडौं, नेकपा अध्यक्ष माधव कुमार नेपालले सत्ताको मातले मान्छेलाई बिगार्ने जनाएका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो जनाएका हुन्