समाज Archive

बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो भएको छः मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशमा बहुमतको सरकार भएपनि अल्पमतको सरकार चलाएको जस्तो अनुभव भएको बताएका छन् । मंगलबार नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णाली सरकार बहुमतको सरकार भएपनि अल्पमतको सरकार

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

तनहुँ, तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल

ओली आसेपासेलाई चलाउन माहिर छन्ः अध्यक्ष नेपाल

काठमाडौं, नेकपाका अध्यक्ष माधव कुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली आसेपासेलाई चलाउन माहिर रहेको जनाएका छन् । सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् । कसैले

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सुर्खेतमा निकालियो र्‍याली

सुर्खेत, सुर्खेतको बिरेन्द्रनगरमा पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा नेपाल र बिर गोर्खाली समुहले र्‍याली निकालेका छन्। सोमबार बिरेन्द्रनगरको मंगलगढि चौकबाट सुरु गरिएको उक्त र्‍याली वजार परिक्रम गर्दै पिपल चौतारा पुगेर

भैँसी चोेरेर २४ वर्ष देखी फरार व्यक्ति पक्राउ

सप्तरी, भैँसी चोरेर फरार भएका एक व्यक्तिलाई सप्तरी प्रहरीले झन्डै २४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको कन्चनरुप नगरपालिका(४ का ५० वर्षीय लक्ष्मण सरदार बातरलाई भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । स्थानीय भरत लाल

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

काठमाडौँ, भक्तपुरबाट व्यवसायिक रुपमा मोटरसाइकल चोरीमा संलग्न हुँदै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थिमिले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, विरगंज स्थायी घर भएका २०

निर्वाचन आयोगसँग नेकपाले माग्यो पार्टी एकताका कागजात

काठमाडौं, नेकपाको संस्थापन पक्ष प्रचण्ड-नेपालले निर्वाचन आयोगसँग पार्टी एकता र त्यसपछिका सबै कागजात माग गरेको छ। नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर २०७५ जेठ ३ गते नेकपा दल दर्ता

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौँ, पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । माल्यार्पणका लागि सहभागीहरु र्‍यालीसहित सिंहदरबार पश्चिम गेट तर्फ आउँदै गर्दा प्रहरीले रोकेपछि तनाव उत्पन्न भएको हो

माघीको तयारीमा जुटे थारु समुदाय

कैलाली,  थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै थारु समुदायका मानिस अहिले यसको तयारीमा जुटेका छन् ।पर्वको तयारीका लागि खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

काठमाडौं, आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ। २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण