समाज Archive

केपी ओली प्रतिगमनका प्रतिक हुन्ः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने नत्र पद छाड्नुपर्ने जनाएका छन् । काठमाडौंमा आयोजित प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गणतन्त्र र संघीयता विरोधी

संसद् विघटनको मुद्दा पुनः हेर्दाहेर्दैमा

काठमाडौं, संसद् विघटन विरुद्ध दायर भएका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। अर्को सुनुवाइ भोलि बुधवार हुने गरी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मंगलवार अधिवक्ताहरू शिवकुमार यादव,

विद्यार्थीद्वारा मध्यपस्चिमाञ्चल बिश्वविद्यालयको प्रशासनमा तालाबन्दी

सुर्खेत, मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा अध्ययनरत विद्यार्थीद्वारा क्याम्पसको प्रशासनमा तालाबन्दी गरेको छ । सोमबार विद्यार्थी र क्याम्पस प्रशासनबिच भएको वार्ता असफल भएपछि बिद्यार्थीले सयुक्त विज्ञप्ति जारी गर्दै क्यापस प्रशासनमा तालाबन्धी गरेका हुन । मध्यपस्चिमाञ्चल बिश्वविद्यालयमा लामो समयदेखि आन्दोलन

नेपाल हाम्रो भाइ होः भारतीय रक्षामन्त्री

काठमाडौं, भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालले जे भने पनि नरिसाउने जनाएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्रीले यस्तो जनाएका हुन् । शनिबार भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा

मृगलाई हानेको बन्दुक लागेर एक महिला घाइते

रोल्पा, रोल्पा नगरपालिका-९ फाल्जा बस्ने ४५ वर्षीया बरु पुन मगर छिमेकीले भरुवा बन्दुक पड्काउँदा लागेर सोमबार दिउँसो गम्भीर घाइते भएकी छन् ।  सोही ठाउँ बस्ने ३७ वर्षीय हस्त बहादुर पुन मगरले मृगलाई पड्काएको भरुवा बन्दुक मृगलाई

तीन वर्षमै निर्वाचन गर्न मिल्दैन

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जनाएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज

संसद् विघटन मुद्धाः संवैधानिक इजलासमा आजको बहस जारी

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजको बहस सुरु भएको छ । सोमबार बहस नसकिएपछि आज पनि बहसलाई निरन्तरता दिइएको हो ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक

प्रदेश १ मा प्रचण्ड-माधव पक्षले बोलायो संसदीय दलको बैठक

काठमाडौं, प्रदेश नम्बरमा १ मा नेकपाको प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक डाकेको छ । बैठक मंगलबार दिउँसो १ बजे होटल एसियाटिकमा तय गरिएको हो । बुधबार प्रदेशसभा बैठक बस्ने भएको छ । त्यसअघि नेकपाको बहुमत पक्षको

बालविवाह गर्ने चारजना प्रहरी नियन्त्रणमा

सप्तरी, बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । हनुमाननगर कंकालिनि नगरपालिका-१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको