समाज Archive

बागेश्वरी क्याम्पसका विद्यार्थीहरुले मनाए गुरुपुर्णिमा
कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका विद्यार्थीले गुरु पुर्णिमा भव्य रूपमा मनाएका छ्न । गुरु पुर्णिमा हिन्दू संस्कृतिको मुख्य परम्परा हो । अखण्डं मंडलाकारम् व्याप्तयेन चराचरम् । तत्पदं दर्शितंयेन तस्मै श्री गुरभ्य

विज्ञान संकाय सन्चालार्थ बागेश्वरी बहुमुखी क्याम्पसले गर्यो सरोकारवाला संग अन्तर्क्रिया
कोहलपुर, क्याम्पसको समृद्धिमा जनप्रतिनिधि तथा सरोकारवाला पक्षको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवातमै क्याम्पस प्रमुख दान बहादुर हमालले वागेश्वरी बहुमुखी क्याम्पसमा स्नातक दिल्ली स्नातकोत्तर तह सम्म शिक्षा,
आज बकर इद, देशभर सार्वजनिक बिदा
काठमाडौं, सरकारले बकर ईदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गरी बिदा दिने निर्णय भएको बताएको थियो। ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको ठूलो पर्व हो। इदुल फित्र

नरैनापुरमा स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण
नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र नरैनापुर गाँउपालिकको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धी निःशुल्क शिविर भएको छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज

सासुको हत्या आरोपमा धनकुटाबाट बुहारी पक्राउ
धनकुटा , धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा सासुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू

नेपालगन्ज उप-महानगरपालिका-४ को वडाभेला सम्पन्न
नेपालगन्ज, बाँकेको नेपालगन्ज उप-महानगरपालिका वडा नं. ४ का वडाभेला सम्पन्न भएको छ । बिहिवार उक्त भेलालाई सम्बोधन गर्दैं नेपालगन्ज उप-महानगरपालिका – ४ का वडाध्यक्ष गोपाल पुनले आफ्नो वडालाई नमुना बनाउने कार्यमा दृढ भएको बताएका छन् ।

बाग्लुङमा जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं, बाग्लुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गलकोटबाट बाग्लुङ बजारतर्फ जाँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५, ठुलढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुने दुवै जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी

वडा कार्यालयद्धारा बाल सुधार गृहलाई स्ट्रिट लाइट हस्तान्तरण
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडां नं. ११ ले बाल सुधार गृहलाई स्ट्रिट लाईट हस्तान्तरण गरेको छ । नेपालगन्जमा रहेको जयेन्दु बाल सुधार गृहलाई ३० व्वाट क्षेमताका ४ वटा स्ट्रिट लाईट हस्तान्तरण गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा

चलचित्र आदिपुरुष प्रदर्शन गर्ने जोकोहीका विरुद्ध कडा संघर्ष गर्छौं : मिलन राई
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईले चलचित्र आदिपुरुष नेपालमा प्रदर्शन गर्ने जोकोहिका विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन् । दक्षिण भारतीय विवादास्पद चलचित्र ‘आदिपुरुष’ को सन्दर्भमा

नेपालगञ्जमा खुल्यो फरक स्वाद सहितको अली बाबा बिरयानी सेन्टर
नेपालगञ्ज, बिपि चोक स्थित अली बाबा बिरयानी सेन्टर खुलेको छ । फरक स्वाद सहित बिरीयनी सेन्टर खुलेको हो । खानपिनको प्रसंगमा चर्चित रहेको नेपालगञ्जमा अलिबाबा बिरियनी सेन्टरले फरक स्वाद दिने संचालक ग्रुपले बताएको छ । चाट