समाज Archive

जाजरकोट भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान
काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय

विद्यालयको पढाई छुटाएर विद्यार्थीलाई महोत्सवको र्यालीमा
नेपालगञ्ज। बाँकेको नेपालगन्जमा सुरु भएको छैठौं नेपालगञ्ज महोत्सवका नाममा बिद्यार्थीहरुकाे प्रयाेग भएकाे पाइएकाे छ । पछिल्लाे समय महाेत्सवका नाममा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाईएकाे हाे । बिहिवार देखि नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवमा

हुलाक मार्फत प्रधानमन्त्री कार्यालयलाई बीस बुदे मागपत्र
काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालले बुझाएको मागपत्र प्रधानमन्त्रीले बुझ्न नमानेपछि दश दिनको अल्टिमेटम सहित बीस बुँदे मागपत्र हुलाक मार्फत बुझाएको छ । लघुबित्त समस्या, बैदेशिक रोजगारी देखि एनसिएल काण्ड लगायतका बिषयमा बुझाउन खोजिएको मागपत्र प्रधानमन्त्रीले

अछामबाट एक घाईते गर्भवती महिलाको उद्दार
अछाम । अछाममा गर्भवती एक जना महिलाको उद्दार गरिएको छ । जिल्लाको ढकारी गा.पा. ७ ढिल्की स्थाई घर भएकी ३४ बर्षिय कल्धरी थापाको उद्दार गरिएको हो । थापा गर्भवती रहेको र घाँस काटेर घर फर्किने क्रममा

मन्त्री क्वार्टर परिसरमा आगलागी, पौने करोडको क्षति
ललितपुरको भैंसीपाटीस्थित नवनिर्मित मन्त्री क्वार्टर परिसरमा आगो लागेको छ । परिसरभित्रको छाप्रोमा आज बिहान भएको आगलागीमा निकै क्षति पुगेको बताइएको छ । निर्माण सामग्री राखिएको छाप्रोमा विद्युत सर्टपछि लागेको आगोका कारण ८० देखि ८५ लाख रुपैयाँ

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब
काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा

थाइल्यान्ड पठाउने भन्दै म्यानमारमा बन्धक, एक महिला पक्राउ
काठमाडौँ, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु
जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा

भूकम्पले उजाड जाजरकोटका यी गाउँबस्ती
“कात्तिक १७ गतेको सुनसान मध्य रात मस्त निन्द्रामा थिए जाजरकोट बासीहरु एकाएक धर्ति हल्लियो कोलाहल मच्चियो । रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले सयौँ गाउँ बस्ती एकैछिनमा उजाड बनाइदियो । बस्ती पूर्ण रूपमा ध्वस्त भए,

जाजरकोट भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार