समाज Archive

भुकम्पका घाईतेहरु भेट्न भेरी अस्पताल पुगे आरसिपीका नेता दिपक चलाउने

नेपालगन्ज, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका युवा नेता उदय बहादुर चलाउने ‘दिपक’ भुकम्पका घाईतेहरु भेट्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता चलाउने भुकम्पमा

भुकम्पका घाईतेहरुलाई क्रान्तिकारी युवा संगठनद्धारा फलफुल वितरण

नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकटको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपाल प्रदेश नं. ६ संगठन समितिले भुकम्पका घाईतेहरुलाई फलफुल वितरण गरेको छ । केही दिन अघि जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु भएर गएको भुकम्पले जाजरकोट र

भूकम्पका घाईतेहरुको लागी भेरी अस्पतालमा वाइसीएलको रक्तदान

नेपालगन्ज, जाजरकोटको रामिडाँडा केन्द्र बिन्दु बनाएर शुक्रवार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परेर घाईते बिरामीहरुको उपचारमा रगत अभाव हुन नदिनको लागी नेपालगन्ज रक्तदान गरिएको छ । नेकपा माओवादी केन्द्र निकटको युवा संगठन वाइसीएल, नेपाल बाँके,

प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दारमा जुट्न निर्देशन

सुर्खेत, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रदेश नं. ६ को सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश नं. ६ का इन्चार्ज उदय बहादुर चलाउने ‘दिपक’ले

जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प : भूकम्पमा परी ६५ जनाको मृत्यु

जाजरकोट, जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको छ। जाजरकोटमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी

यसकारण राष्ट्रपतिको निर्णय त्रुटिपूर्ण

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल भनिने रिगललाई रिहा गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णय त्रुटिपूर्ण भएको ठहर गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी

लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट

दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने

किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?

विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

दशैं सकिए संगै भारतीले शुरु गरिन् अनसन

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो

मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा