समाज Archive

कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितलाई राहत सामाग्री प्रदान

जाजरकोट । कोपिला भ्याली सेवा समाजद्वारा भूकम्प प्रभावितहरुलाई राहत सामाग्री प्रदान गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका– ५, का भूकम्प प्रभावितहरुलाई उक्त राहत वितरण गरिएको हो । प्रभावितहरुलाई एक सय त्रिपाल एक सय प्याक चामल र

जाजरकोटमा हाइस दुर्घटना

जाजरकोट । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना भएको छ । नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाका अनुसार सो हाइसमा चालकसहित ९ जना

भरतपुरकी मेयर रेणु दाहाल भृकम्प प्रभावित क्षेत्र तर्फ जाँदै

नेपालगन्ज, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भकम्प प्रभावित क्षेत्रमा जान लागेकी हुन् । उनि भरतपुरबाट नेपालगन्ज हुँदै भोलि विहान भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गर्ने बुझिएको छ। भूकम्पबाट प्रभावित भएका जिल्ला जाजरकोट र रुकुमका सबै जसो

चिउरी गाउँ पुगेर विरामीको उपचारमा डा. श्याम विक नेतृत्वको टोली

बिरेन्द्रनगर, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डा. श्याम विक नेतृत्वको चिकित्सक टोली जाजरकोटको भूकम्प प्रभावितका विकट गाउँमा बिरामीहरुको उपचारमा खटिएको छ । डा. श्याम विक र अर्का डा. देवेन्द्र आचार्य सहितको टोलिले भूकम्पले

खेल क्षेत्रका भौतिक संरचना निर्माणका लागि पहल गर्छौं : नेता शाही

कालिकोट । नेकपा (माओवादी केन्द्र)का युवा नेता महेन्द्र बहादुर शाहीले खेल क्षेत्रका भौतिक संरचना निर्माणमा लागि आफु र आफ्नो पार्टीले पहल गर्ने बताए । प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहेका नेता शाहीले आफुहरुले

भूकम्प प्रभावितलाई तीन संस्थाले गरे पाल र बल्यांकेट वितरण

सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरुलाई वास नेपाल, ग्लोबल पिस फाउन्डेशन र युथ एड्भोकेसी  नेपालले राहत वितरण गरेका छन् । बास नेपालका कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीका अनुसार ९० वटा त्रिपाल र पाँच सय वटा ब्लयाङ्केट भूकम्प

नेपालगंज मुस्लिम समाजद्धारा जाजरकोटका भूकम्प पिडितलाई राहत सहयोग

नेपालगन्ज, नेपालगंज मुस्लिम समाजले जाजरकोटका भूकम्प पिडितलाई राहत सहयोग गरेको छ । मुस्लिम समाज सोमबार जाजरकोट पुगेर भूकम्पबाट प्रभावितहरुलाई लाखौं मुल्य बराबरको राहत खाद्यान वितरण गरेको हो । मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाई र सचिव

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने पक्राउ

काठमाडौं, गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए । कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो ।

मीनबहादुरद्वारा राहतकोषमा १ करोड ११ लाखको चेक हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।  शुक्रबार राति

राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन

नेपालगन्ज, राष्ट्रिय जनमोर्चा बाँकेको अध्यक्षमा मोमिना खातुन चयन भएकी छन् । मोर्चाको चौथों जिल्ला सम्मेलनबाट अध्यक्ष मोमिना खातुनलाई निर्वाचित गरेको छ । साथै मोर्चाको जिल्ला उपाध्यक्षमा जगदीश ढकाल, सचिव मन बहादुर सुनार, कोषध्यक्ष पुर्णकला भण्डारी, सदस्यहरु