समाज Archive

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

नेपालको पोल्टामा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै

कालिकोटका गोगनले गरे जन्मदिनमा क्यान्सर पिडितलाई आर्थिक सहयोग
कालिकोट,कालिकोटका गोगन कुमार विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन्। विगत लामो समय देखि क्यान्सर रोगले थलिएका कालिकोट पचालझरना गाउँपालिका-२ का भोटे तिरुवालाई उपचारको लागि केहि हदसम्म आर्थिक सहयोग होस र उपचारमा

नेपालको अहिले सम्मकै ठूलो स्कोर
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ।शनिबार टियु क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनाएको हो।नेपालका लागि ओपनर कुशल

कांग्रेस बैठक वैशाख १३ गते वस्दै
काठमाडौं,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद

पूर्वराजा ज्ञानेन्द्र दम्पती नर्भिक अस्पताल भर्ना
काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पतालमा भर्ना भएका छन्। कोरोना पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको पूर्वराजाको

सिरहा आगलागीः आठ घर जलेर नष्ट
सिरहा,सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका– २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ। स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द , लाले , धीरेन्द्र

धरहरा भत्किँदा बचेकी रमिलालाई सम्मान
काठमाडौं,धरहरा भत्किँदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो। २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्नेक्रममा भूकम्प

बाँकेमा २४ घण्टामा थप सात संक्रमितको मृत्यु
बाँके,बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा थप सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको

रुकुममा गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु
रुकुम, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर मेसिनमा च्यापिएर मृत्यु भएको हो । मेसिनको नजिकै रहेकी