समाज Archive

क्रान्तिको कार्यभार

भुमिका हामी औद्योगिक क्षेत्रमा हाम्रो पुरानो क्याम्पमा करिब सात बजेर चालिस मिनेट भित्र खाना खाइ सकेको थियौं । हामी हाम्रो ४ नं ब्युरो इन्चार्ज  क. अनन्तको नेतृत्वमा म(सुजन) सहित कमरेडहरु बद्री, रवीन्द्र, भिमसेन, लोकेन्द्र, डोब बहादुर,

कमलबजार विमानस्थलमा दोस्रोपटक परीक्षण उडान

अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ। नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो ३ बजे अवतरण भएको थियो। उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। ११ बजे नै नेपालगन्जबाट परीक्षण उडान

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’

वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ सुरु

सुर्खेत, वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि वृहत महायज्ञ सुरु भएको छ । आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि महायज्ञ लगाइएको हो । महायज्ञको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् । महायज्ञ

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं, जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

कर्णालीमा दोस्रो जवान जागृति शिखर सम्मेलन

सुर्खेत, विरेन्द्रनगर सुर्खेतमा संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरर भएको छ । मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको हो । कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको

बाँकेमा बझाङ्गी समाज गठन अध्यक्षमा पुरी

नेपालगन्ज, बाँके अस्थायी रूपमा बसोबास गर्दै आएका बझाङका बाँकेबासीहरूले बझाङी समाज गठन गरेका छन । शनिबार लामो समयदेखि बाँकेमा कर्म थलो बनाएर बस्दै आएका बझाङीहरूले सम्पर्क समन्वयका लागि बझाङी समाज बाँके गठन गरेका हुन । अस्थायी

जनसङ्ख्या तथ्याङ्कको महत्त्व

भक्तपुर । आज विश्वभरि नै भावी जनसङ्ख्या तथ्याङ्कको चित्रणको गर्ने प्रयास भइरहेको छ। तीस वर्षअघि जनसङ्ख्या विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले मानिसहरूलाई विकासको केन्द्रमा राख्ने सहमति जनाएको थियो। यस सम्मेलनले विशेषतः महिला प्रजनन स्वास्थ्य सेवामा पहुँच सुधार गर्ने,

भाग्यले बाँचेका आमा–छोरी जो बाढीले बगायो भिडले बचायो

सुर्खेत । उर्लिएको खोलामा खसेपछि उनिहरूको बाच्ने आश करिबकरिब सकिएको थियो । खोला तर्न राखिएको लाप्कोबाट आमाछोरीसंगै खसे भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । घटना हो मुगुको । कर्णालीकै प्रमुख शक्तिपिठ छायाँनाथ पुगेर फर्किदै गर्दा आमा

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको दुर्घटनामा निधन

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा सोमबार दुर्घटना भएको