व्यानर न्यूज Archive

यात्रुसँग बढी भाडा असुल्ने ३१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, यात्रुसँग बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। मंगलबार बल्खुबाट एउटा सवारीसाधनसहित आठजना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीनजना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार

देशभर बाढी पहिरोबाट २४६ को मृत्यु १८ जना अझै बेपत्ता

काठमाडौँ । देशभर बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्

वर्तमान सरकारले जनताको विश्वास गुमायो : माओवादी केन्द्र

काठमाडौँ , प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले गर्दा सरकार र प्रणालीप्रति नै जनविश्वास हराउन पुगेको बताएको छ। बाडीपहिरो र डुबानका वेला जनताको अपेक्षा पूरा गर्न नसकेकाले जनतामा यस्तो अवस्था आएको माओवादीले बताएको हो। आज

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आइतबार नेपालकाे प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको थियाे ।

एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

काठमाडौँ, एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले उपाधि हात पारेको हो। लगातार पहिलो र दोस्रो सेट

नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट विद्युत्‌ खरिदबिक्री सम्झौता

काठमाडौँ, नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्रीसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय विद्युत विक्री सम्झौता भएको हो। त्रिपक्षीय सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक

माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्युु

सुर्खेत, घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४

बाढीपहिरो अपडेट : २०९ जनाले ज्यान गुमाए, २६ जना बेपत्ता

काठमाडौँ, गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ। मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता

नयाँ युगको सुरुवात माओवादीले नै गरेको हो- प्रचण्ड

काठमाडौं,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन् । अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ