व्यानर न्यूज Archive

सरकारविरुद्ध माओवादी केन्द्रको खबरदारी सभा

काठमाडौं,  कांग्रेस–एमालेसहितको गठबन्धन सरकारको एक सय दिन पूरा भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध खबरदारीमा उत्रिँदैछ । सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पनि सरकारविरुद्ध आन्दोलित छ

कुसेमा माओवादी घटकहरुको अन्तरक्रिया : एकतामा सबैको एकमत

जाजरकोट, कुसेमा माओवादी घटकहरुहरुले एकतामा सबै एक भएको बताएका छन । गत ७ गते पालिकाको भार्मामा भएको अन्तरक्रिया कार्यक्रममा सबैले अब एकताको बिकल्प नभएको बताएका हुन । माओबादी एकता आजको आवश्यक्ता बिषयक अन्तरक्रिया कार्यक्रममा  माओबादीबाट टुटफुट

प्राधिकरणले उद्योगको लाईन काटेपछि प्रधानमन्त्री रुष्ट

काठमाडौं । प्रधानमन्त्री र ऊर्जा मन्त्रीले लाइन नकाट्न दिएको निर्देशन लत्याउँदै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ३२ वटा उद्योगको लाइन काटेपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद फेरि उत्कर्षमा पुगेको छ । प्राधिकरण अब महसुल

अर्थमन्त्री शाहलाई कुरीरहेको छेडा–थलह खारखोलाको त्यो मोटरेबल पुल !

जाजरकोट, कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री यतिबेला जाजरकोट (प्रदेश ख) बाट निर्वाचित सांसद राजिब बिक्रम शाह छन । शाहको पोल्टामा कर्णालीको अर्थतन्त्र परेको छ भने जाजरकोट प्रदेश ख ले आफनै हातले मतदान गरेर जिताएर पठाएको प्रतिनिधिले

गरिब प्रदेशका अर्बपति अर्थमन्त्री : जोसंग छ डेढ करोडको घडी ११ हजार तोला सुनचाँदी

सुर्खेत,  सबैभन्दा बिपन्न मानिएको प्रदेश कर्णाली  प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहसँग करिब अर्वौको सम्पत्ति भएको पाइएको छ । प्रदेशका हिसाबले सबैभन्दा गरिब बिपन्न प्रदेश भएपनि यो प्रदेशका अर्थमन्त्री रहेका शाहसंग अर्वौको सम्पत्ति रहेको पाइएको हो । काठमाडौँमै जन्मे–हुर्केका,

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका

रास्वपा रुकुम पश्चिमको सभापतिमा मानबहादुर शाही

सुर्खेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रुकुम पश्चिम जिल्लाको सभापतिमा ईञ्जिनियर मानबहादुर शाही चयन भएका छन् । सनिबार बसेको प्रथम भेलाले उनको नेतृत्वमा १३ सदस्यीय समिति चयन गरेको हो । सभापति बनेका शाही यसअघि लामो समय

कथा सिंजाका : ओझेलमा ‘खस राज्य’ को इतिहास

कर्णालीमा साच्चिकै धर्तीकै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने रारा होस हो त विश्वकै अग्लो मानव बस्ती रहेको धो तराफ देखी जिबनबटी फल्ने पाटनहरु यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको

रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा

पोखरा – सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई शनिबार बिहान कास्की प्रहरीको जिम्मा लगाइएको छ। उनलाई बिहान करिब ३ बजे जिप्रका कास्की पुर्‍याइएको प्रहरीले

पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौँ ,  पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की