राजनीति Archive

मुस्लिम समुदायलाई संवैधानिक अधिकार दिने माओवादी आन्दोलन नै हो: अध्यक्ष प्रचण्ड
हरिनगर (सुनसरी), नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताउनु भएको छ। जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत आज सुनसरीको हरिनगर गाउँपालिकामा

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ । भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य,

सरकार, भ्रष्टाचार र बेथितिकाविरुद्ध बहुमतको ६ महिने मेचि–काली अभियान
काठमाडौं । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीको नवौं

संवाद डबलीका सचिव धनञ्जय बुढा सहित ३ जना सम्मानित
काठमाडौं । संवाद डबलीका सचिव धनञ्जय बुढा ‘गोविन्द शर्मा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनमा बुढासहति ३ जनालाई उपत्यका प्रदेशले पुरस्कार तथा सम्मान गरेको हो ।

झापाबाट जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन
झापा, नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान उद्घाटन गरिएको छ। झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियान उद्घाटन गरेका हुन् । झापाबाट सुरु भएको अभियान चैत ७ गते कञ्चनपुरमा

एकिकृत क्रान्ति छोडेका विप्लव आर्थिक क्रान्तिमा
पछिल्लो दुई तिन वर्षयता नेकपाका नेता कार्यकर्ता मात्र होइन, महासचिवनेत्र विक्रम चन्द विप्लव पनि खेतीपातीमा सक्रिय छन् । उनको एकिकृत क्रान्तिको कार्यदिशा करिब करिब मोडिएको छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु बनाएर राजनीति गर्दै आएका विप्लव

नेकपा (बहुमत) ले मंगलबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । फागुन १३ गते (मङ्गलबार) बिहान ११ : ३० बजे काठमाडौँको अनामनगरस्थित संवाद

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र जनताले न्याय,

आरतीसँग रिसाएर जब माधव नेपाल मञ्चबाटै झर्न खोजे…
शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको स्टाफ कलेजमा जारी बैठकमा जब केन्द्रीय सदस्य आरती लामाले बोल्ने पालो आयो, बैठकको माहोल नै असहज बन्न पुग्यो। आरतीले भर्खरै पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) का विषयमा कुरा उठाएकी

श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेँ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू श्रीमती पाल्ने हुती नभएर डेरामा घरज्वाइँ बसेको बताएका छन्। श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने