राजनीति Archive

गठबन्धनबाट यादवलाई हटाइयो

काठमाडौं,मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहधागी भएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरी निष्कासन गरेको छ । तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने,

जब राष्ट्रपतिले सोधिन्, ‘पकौडा त मिठै होला ?’

काठमाडौं ,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको अभिभावकका रुपमा आफूले निर्वाह गर्नुपर्ने भूमिका लगायत विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई शनिबार बोलाएकी थिइन् । राष्ट्रपतिले मोर्चाका नेताहरुलाई पकौडा खुवाएर सत्कार गरेकी थिइन् । नेताहरुले पकौडा खाँदै गर्दा राष्ट्रपतिले सोधिन्,

देउवाले निधिलाई यसरी फर्काए

काठमाडौँ,कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि

संविधान संशोधन प्रस्ताव सरकार पेल्ने पक्षमा,

काठमाडौं,संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ । पहिलो चरणको निर्वाचनको उम्मेदवारी

नेपालको स्थानिय निकायको निर्वाचनको भारतद्वारा स्वागत !

हुनत नेपाली दिग्गजहरु नेपाल भारतकाे सम्बन्धलार्इ युगाै पुरानाे हाे भन्दै त्रेता युगिन जनकपुरकी सिता र अयाेध्याका रामस‌ग जाेडेर व्याख्या गर्न चुक्दैनन् तर यस्ताे “अर्थ नबर्थकाे” व्याख्या गराइले अाैपचारिकता पुरा हाेला तर यथार्थतामा पुग्न सकिन्न र अनैकाै

यस्ता छन नयाँ शक्तिको नजरमा चार ठूला दल

कांग्रेस : शासक पार्टी कांग्रेस ०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ । ००७ सालको राणाशाहीविरुद्धको संघर्ष र ०४६ सालको पञ्चायती

मेयरका उम्मेदवार हेलिकप्टरमा

काठमाडौं, उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए ।  सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए ।

आज ३४ जिल्लामा उम्मेदवारी दर्ता

काठमाडाैँ,स्थानीय तह पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।  

महाअभियोगका विषयमा यस्ताे छ दलहरुकाे राय

काठमाडाैँ,सत्ता गठबन्धन कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको भोलिपल्ट संसद्को चौथो ठूलो दल राप्रपा सरकारबाट बाहिरिएको छ भने प्रमुख प्रतिपक्षी दल एमालेले प्रस्ताव फिर्ता नभएमा कडा प्रतिरोधको चेतावनी दिएको छ ।कार्यसम्पादन

नारैनारा सहितका योजना र कार्यक्रम, एमालेको घोषणापत्र सार्वजनिक

प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी ओलीले ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘समृद्धि, समानता