राजनीति Archive

काठमाडौंको हिलोधुलोदेखि झूर टेलिफोनबारे संसदमा चर्को आवाज

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् । भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले

कम्युनिष्टलाई हराउन जोसंगपनि साँठगाँठ गर्ने कम्युनिष्ट हुनसक्दैनः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई हराउन र समाप्त पार्नेहरु वास्ताविक कम्युनिष्ट नभएको बताएका छन् । बिहीवार पार्टी मुख्यालयमा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै ओलीले यस्तो बताएका हुन्। नेपालमा नामका बामपन्थि कामको

भारतीय दूतावासको गतिविधि नियन्त्रण गर्न एमालेको चर्काे दवाव

वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका अधिकारीले गैरकुटनीतिक क्रियाकलाप गरिरहेको दाबी गर्दै एमालेले सरकारको जवाफ माग गरेको छ । प्रदेश २ मा हुने स्थानीय तह निर्वाचित लक्षित गरी वाणिज्य दूतावासले गैर कुटनीतिक सक्रियता बढाएको उल्लेख गर्दै एमालेले कुनै

फेरियो अपराध र दण्डसंहिता

शासक फेरिए पनि शासन उस्तै, संविधान फेरिए पनि कानुन उस्तै ! यस्तै भुक्तमान नेपालीहरूले नयाँ संविधान जारी भएको तेस्रो वर्ष नलाग्दै सर्वसाधारणको दैनिकीमा प्रभाव पार्ने महत्त्वपूर्ण कानुन फेरिएका छन्। संसद्ले बिहीबार मुलुकी ऐन प्रतिस्थापन गर्ने ७

एमाले अध्यक्ष ओली भन्छन – कांग्रेस थला परेको बाघ हो !

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएदेखि नै कांग्रेसले निरन्तर संशोधनको कुरा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकार संशोधनकै रटानमा अल्झिएको उनको भनाइ थियो । संविधान जारी हुनेबित्तिकै शुसील

सांसदमा देउवालार्इ प्रश्न – चीन र भारत भिड्न खोजिरहेका बेला प्रधानमन्त्री किन जानुपर्‍यो भारत ?

व्यवस्थापिका संसदको बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको भ्रमणको औचित्यमाथि सांसद लक्ष्मण राजवंशीले प्रश्न उठाएका छन्। दुई छिमेकी भारत र चीनबीच द्वन्द्व बढिरहेका बेला हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले राम्रो सन्देश नजाने भन्दै उनले अनुपयुक्त समयमा

भारतीय दूतावासले उम्मेदवारहरूलाई बोलाएर हप्कीदप्की गरेकाे भीम रावलको खुलासा

नेकपा एमालेका उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले कुटनीतिविपरीत गतिविधि गरिरहँदा पनि नेपाल सरकार मौन बसेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सांसद रावलले ‘अमूक दलका उम्मेदवारहरूलाई बोलाएर सहयोग

प्रदेश २ मा तालमेल खोज्दै एमाले, पहिलो प्राथमिकतामा राजपा

प्रमुख प्रतिपक्षी एमालेले प्रदेश २ को स्थानीय तह चुनावमा कांग्रेसबाहेक कुनै पनि राजनीतिक शक्तिसंँग तालमेल प्रयास थालेको छ । प्रारम्भिक तयारीका लागि त्यस क्षेत्रमा पुगेका केन्द्रीय नेताहरूले स्थानीय आवश्यकताअनुसार सबै दलसँग तालमेलको ढोका खुला गर्नुपर्ने निष्कर्ष

भारतीय प्रहरीले फेरी सुनौली नाकामा नाकाबन्दी जस्तै अवरोध गर्याे

भारतीय प्रहरीले सुनौली नाकामा कडाइ गरेपछि आयात–निर्यातमा अवरोध भएको छ । सामान्य अवस्थामा करिब चार सय मालबाहक ट्रक भित्रिने नाकाबाट अहिले करिब दुई सय मात्र ट्रक आइरहेका छन् । भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्यका अनुसार सुरक्षा

महानगरका मेयरलार्इ १ करोड बढीको गाडी

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ । महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको