राजनीति Archive

अब कुनै आन्दोलन भए भ्रष्टचार विरुद्धको हुनेछः गृहमन्त्री शर्मा

 गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचार विरुद्धको हुने ठोकुवा गरेका छन । आफु उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकीर गर्दै मन्त्री शर्माले देशलाई समृद्ध बनाउने बाहेक अरु कुनै लक्ष्य

श्रीमान-श्रीमती नै गाउँपालिकाको प्रमुखमा होमिएपछि…

ओखलढुंगा,ओखलढुंगामा श्रीमान् – श्रीमती दुबै जना गाउँपालिका प्रमुखमा उम्मेदारी दिएका छन्। माओवादी केन्द्रका नेता खड्गा योगी अनिलु र उनकी पत्नि चम्पा कार्कीले गाउँपालिका प्रमुखको उम्मेरदारी दिएका हुन्। अनिलले लिखु गाउँपालिका र चम्पाले सुनकोशी गाउँपालिका प्रमुख पदमा

राजपालाई मनाउन प्रदेश–२ मा नयाँ मतपत्र छाप्ने तयारी

राष्ट्रिय जनता पार्टी नेपालले २ असोजमा हुने प्रदेश–२ को स्थानीय तह निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाए छाता चुनाव चिह्नको व्यवस्था गर्न निर्वाचन आयोग लचिलो बन्ने संकेत गरेको छ। आयोगको उच्च स्रोतले दिएको जानकारीअनुसार आन्दोलनरत राजपाले प्रदेश–२

​मन्त्री ज्यु कुर्सीमा मख्ख,यता भने मारामार

कर्मचारी आफ्नो बढुवाका लागि नेताका घर दैलो चाहर्छन् भन्ने त सुनिएकै हो । तर, ‘म जहाँ÷जे छु यसैमा थमौती पाऊँ’ भन्दै शक्तिकेन्द्र धाउने कर्मचारी पनि भेटिए भने अचम्म नमाने हुन्छ । यस्तो बिरलै देख्न पाइने दृश्य

​खुरापातीले….अन्तै भोट हालेछ अन्तरघातीले

 ..वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा पराजित उम्मेदवारहरूको भन्ने गरेको आफ्नैको घातलाई टपक्क टिपेर सामाजिक सञ्जालमा यो गीत छरपस्ट भयो । रुकुम कांग्रेसमा पनि यस्तै अन्तरघातको कथामा अछुतो रहन सकेको छैन । चुनावमा पार्टीमा

पश्चिम बंगाल गोर्खाल्याण्डको प्रकरणमा यस्ताे भन्छन मोहन बैद्य

काठमाडौ,मोहन बैद नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका नेपाली भाषीले गोर्खाल्याण्डको माग राखी गरेको आनदोलनमा बंगाल सरकारले गरेको दमनप्रति भत्र्सना गरेको छ । अध्यक्ष मोहन बैद्यले मंगलबार एक

यसकारण देउवा बालुवाटार सर्दा बोको काटिएन

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गरेका छन् ।गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका उनी आज बिहान बालुवाटार सरेका हुन् । देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज

बुलेट प्रुफ ज्याकेट लगाएर चुनावमा हिँडेः माधव नेपाल

नेकपा एमलेका नेता माधव कुमार नेपालले संविधानसभाको पहिलो निर्वाचनमा आफूले बुलेट प्रुफ ज्याकेट लगाएकर हिँडेको रहस्योघाटन गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। गोठाटारमा शनिबार आयोजित कार्यक्रममा नेपालले यो रहस्योघाटन गरेका हुन्। ‘द्वन्द्वकालमा

यस्ताे छ सीके राउत र महन्थ ठाकुरबीच गोप्य मन्त्रणा

काठमाडौं ,सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै

न चुनावी सरगर्मी,न तात्यो आन्दोलन

वीरगञ्ज,न चुनाव पक्षधरले चाहेअनुसार तोकिएको समयमा निर्वाचन हुन पायो न त्यसविरुद्ध गरिएको आज्दोलन सशक्त बन्यो । राष्ट्रिय जनता पार्टीको आह्वानमा मंगलबारदेखि गरिएको चारदिने हड्ताल फिर्ता हुनुअगावै शुक्रबार वीरगञ्ज बजार खुल्यो । आजको नागरिकमा खबर छ ।