राजनीति Archive

अनधिकृत पत्र प्रकरण : महिमान सिंह विष्टको हिरासत म्याद ४ दिन थप

काठमाडौं । सर्वोच्च अदालतको लेटरहेड प्रयोग गरी रेशम चौधरीलाई पक्राउ गराउन पत्र लेख्ने शाखा अधिकृत महिमान सिंह विष्टमाथि थप ४ दिनको म्याद लम्ब्याइएको छ। बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले

श्रम सुरक्षाको माग गर्दै काठमाडौंमा बहुमत निकट मजदुरहरूको प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को अवसरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले काठमाडौंमा श्रमिक प्रदर्शन तथा सभा आयोजना गरेको छ। “श्रमको सुरक्षा र उद्योगमा मजदुरको लगानी सुनिश्चितताका लागि

शिक्षकको आन्दोलनलाई दलाल सम्झौताबाट जोगाऔं : गुणराज लोहनी

काठमाडौं । शिक्षक आन्दोलनका पुराना र अनुभवी नेता गुणराज लोहनीले हालको शिक्षक आन्दोलनलाई दलाल सम्झौताबाट जोगाउनका लागि सम्पूर्ण शिक्षक नेताहरुलाई सचेत गराएका छन्। उनले भने, “शिक्षक आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि होइन, समग्र शिक्षा प्रणालीको सुधार

कीर्तिपुरको डाँडा र लाखौँ कमाइ: गगन थापाको धारणा पुनः चर्चामा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको “कीर्तिपुरको डाँडाबाट पनि लाखौँ कमाउन सकिन्छ” भन्ने धारणा पुनः एकपटक चर्चामा आएको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपन्न वर्गको उत्थान र विकाससम्बन्धी नीतिगत सुझाव प्रतिवेदन बुझ्ने कार्यक्रममा बोल्दै

कञ्चनको उपस्थितिमा युवा जागरणको घोषणा : केवल सम्मेलन होइन, चेतनाको बिस्फोट

काठमाडौं । देशको विद्रोही चेतनालाई अझ सशक्त बनाउँदै, नेकपा (बहुमत) निकट क्रान्तिकारी युवा संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन आज काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिएको छ। सम्मेलनको उद्घाटन मात्र औपचारिकता थिएन, यो वर्तमान राज्यसत्ताको विकल्प निर्माण गर्ने

माओवादी केन्द्र जाजरकोटले दियो अगुवा कार्यकर्तालाई प्रशिक्षक प्रशिक्षण

खलंगा, नेकपा (माओवादी केन्द्र) जाजरकोटले अगुवा कार्यकर्तालाई तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको  हो । १३ गते सुरु भएको कार्यक्रम सोमबार नलगाड नगरपालिको दल्लीमा कार्यक्रम

उपत्यकामा अखिल (क्रान्तिकारी)को अभियान तीव्र, आज भक्तपुरका स्कुलहरूको अनुगमन

भक्तपुर । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेशले केही दिनदेखि सञ्चालन गर्दै आएको ‘राष्ट्रका लागि विद्यार्थी अभियान’ अन्तर्गत आज भक्तपुर जिल्लामा शैक्षिक विकृतिका विरुद्ध व्यापक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघद्वारा नवीन प्राध्यापकहरूलाई स्वागत तथा सम्मान

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर इकाइ समितिको आयोजनामा नव नियुक्त प्राध्यापकहरूलाई स्वागत तथा सम्मान गरिएको छ। संघका केन्द्रीय सचिव विष्णु प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र बबई बहुमुखी क्याम्पसका सभापति सन्तकुमार बर्माको विशिष्ट

रौतहटको चाँदी खोलामा बगेको निर्दोष रगत

रौतहट । एकजना किशोर, टिकटक बनाउने सपना बोकेर निस्कियो। फर्केर फर्केन। रौतहटको वृन्दावन नगरपालिका–७ का १४ वर्षीय कृष्णप्रसाद यादव चाँदी खोलाको तीरमा आफ्नो सपनासहित ढले। ६ वैशाखको दिउँसो। भारतीय नम्बर प्लेट (बीआर०५डब्लु०१३७) भएको मोटरसाइकलमा उनी चढे।

राज्यसत्ताको चरित्र परिवर्तन नगरी जनपक्षीय शिक्षा ऐन असम्भव: बक्ताहरू

काठमाडौँ । जनपक्षीय शिक्षा ऐनको कार्यान्वयनको लागि राज्यसत्ताको चरित्र परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै सरोकारवालाहरूले यसको कार्यान्वयन असम्भव रहेको बताएका छन्। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जनपक्षीय शिक्षा ऐनको आवश्यकता’ विषयक अन्तरक्रिया