राजनीति Archive

विप्लव निकट महिला संगठन जाजरकोटकी संयोजक थापा पक्राउ

जाजरकोट, विप्लव नेकपा निकट महिला संगठन जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संयोजक रंजिता थापालाई सोमबार दिउँसो नलगाड नगरपालिका ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ।  बुटवल घर भएकी २६ वर्षीया

समाजवादी पार्टीसँग एकताको गृहकार्य भैरहेको छ : महतो

सिरहा, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भइरहेको जनाएका छन् ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको

विद्यार्थीको बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्‍चालक तयार

काठमाडौं,चिकित्सा शिक्षाका विद्यार्थीहरुबाट मेडिकलले लिँदै आएको अतिरिक्त शुल्क फिर्ता लिन सञ्चालकहरु तयार भएका छन्। सोमबार कलेज सञ्चालक र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित शिक्षा मन्त्रालयमा भएको वार्तामा तोकिएको भन्दा बढी शुल्क फिर्ता गर्न मेडिकल

मंगलबारसम्म रकम फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको अल्टिमेटम

काठमाडौँ,विद्यार्थीहरुबाट तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलि (मंगलबार) सम्म रकम फिर्ता नगरे सरकारले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ। गृहमन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

उपनिर्वाचनमा सेनासहित ३२ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, सरकारले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि करिब ३२ हजार सुरक्षाकर्मी खटाउने गरी विशेष सुरक्षा कार्ययोजना तय गरेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन सुरक्षा योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनका लागि

विप्लव नेकपा माथि कारबाही रोकिन्न : गृह प्रवक्ता शर्मा

काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्व नेकपा माथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ । ‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह

प्रहरीलाई छक्याउँदै विप्लवका विद्यार्थीले यसरी गरे प्रदर्शन

बुटवल, सरकारद्धारा प्रतिवन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले भारतले नेपाली भू-भाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा बुटवलमा प्रर्दशन गरेका छन् । उनिहरूले प्रहरीलाई छक्याउँदै नारा-जुलुस सहित प्रदशन गरेका हुन् ।अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय

उपनिर्वाचनमा मुखैमा वडाध्यक्षको घरमा बम विस्फोट, कारमा क्षति

सिर १४ गते हुने आसन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने कास्की २ नम्बर निर्वाचन क्षेत्रस्थित पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट गरिएको छ । आइतवार राति वडाध्यक्ष आचार्यको घरमा बम विस्फोट हुँदा कारमा क्षति

बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश

नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन । नेकपा २० नं. वडा कमिटिले आयोजना

देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश

काठमाडौं,  नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको