राजनीति Archive

विप्लव नेकपाका नेता पौडेललाई गोली हान्ने प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दा

काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्र

वामदेव गौतम बने सत्तारूढ दल नेकपाको उपाध्यक्ष

काठमाडौं, नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन् ।बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव

नेपाली विज्ञहरु भन्छनः तिब्बत ऐन,अन्तराष्ट्रिय कानुनको उल्लंघन

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको तल्लो सदनले गत साता तिब्बत सम्बन्धी ऐन पारित गरेको छ । “तिब्बत नीति र समर्थन ऐन, २०१९” विशेष गरी तिब्ब्ती शरणार्थी, निर्वासित तिब्बती धर्मगुरु दलाई लामा र तिब्ब्ती जनताको मानवअधिकारको पक्षमा

रिहा भएलगत्तै माइला लामासहित,समातिए पत्रकार पनि

काठमाडौँ, चर्चीत जनवादी गायक तथा बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामा रिहा भए लगत्तै पूनः गिरफ्तार परेका छन् । नेता लामा आइतबार उच्च अदालत पाटनको आदेशमा रिहा भएका थिए। लामासहित

वामदेव गौतम बने नेकपाको उपाध्यक्ष

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वामदेव गौतमलाई उपाध्यक्ष चयन गरेको छ । बुधबारदेखि राष्ट्रिय सभागृहमा जारी केन्द्रीय समितिको पूर्ण बैठकले गौतमलाई सर्वसम्मतिले उपाध्यक्षमा चयन गरेको हो । आइतबार केन्द्रीय कमिटी बैठकले महासचिव विष्णु पौडेलले

यस्ता छन् नेकपाको बैठकबाट पारित ११ बुँदे प्रस्ताव (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजनीति, सांगठानिक र विधान संशोधन प्रस्ताव बाहेक ११ बुँदे समसामयीक प्रस्ताव पनि पारित गरेको छ । बैठकमा महासचिव विष्णु पौडेलले ११ बुँदे समसामयीक प्रस्ताव पेस गरेका थिए । समसामयीक

नेकपाको बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

काठमाडौं,चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल

माघ १९, पूर्वराजा ज्ञानेन्द्रले ‘कु’ गरेको त्यो कालो दिन (सम्बोधनसहित )

काठमाडौँ , आज माघ १९ नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई कालो दिनका रुपमा हेर्ने गरिन्छ। ०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले बहुदलीय प्रजातान्त्रिक शासनको अन्त्य गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए। विसं २०६१

सरकारले छाउगोठ हैन् छाउ मानशिक्ता भत्काउने अभियान शुभारम्भ गरोस – अध्यक्ष खड्का

बान्नीगढ़ी जयगढ़ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले सरकारले छाउपढि प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउनु भन्दा छाउले भरीएको मन भत्काउने अभियान थाल्नुपर्ने बताएका छन । अध्यक्ष खडकाले सरकारले छाउगोठका नाममा ऋण गरेर बनाएका घर भत्काउनु भन्दा

‘हलो’ले अड्काएकै हो त राप्रपाको पार्टी एकता ?

काठमाडौं, पछिल्लोपटक राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । छिटै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको पाइएको हो ।