राजनीति Archive

दाङमा थरुहटको बन्दले जनजीवन प्रभावित
दाङ, थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएकाले मोर्चाले फागुन २० र २१ मा नवलपरासीदेखि कञ्चनपुरसम्म आम हडताल गरेको हो।

आजबाट राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल सकिँदै
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल

सभापति पदमा उम्मेदवारी दिने कांग्रेस कृष्ण सिटौलाको घोषणा
भद्रपुर , नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृह नगरबाटै पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रेस युनियन झापाले सोमबार भद्रपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले उक्त घोषणा गरेका हुन्। नेपाली

बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री अस्पताल जाने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार

थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आम हडताल सहितका संघर्षका कार्यक्रम घोषणा
काठमाडौं, फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ ।नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको
विप्लवका जिल्ला सेक्रेटरी मल्ल सहित ३ जना पक्राउ
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् ।स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । नेकपाका दिवंगत नेता भरत मोहन अधिकारीको स्मृतिमा आयोजित सभामा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । नेकपा अध्यक्ष प्रचण्ड भरतमोहन अधिकारी

प्रतिनिधिसभामा अन्तरसम्बन्ध व्यवस्थापन विधेयक स्वीकृत
काठमाडौं ,प्रतिनिधिसभाले ‘सङ्घ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन नसकेको उक्त प्रस्ताव आज प्रस्तुत
सरकारविरुद्ध देशभर नेविसंघको प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी

पूर्वाधार कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी
काठमाडौँ ,समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए ।

