राजनीति Archive

नवगठित जनता समाजवादी पार्टीलाई देउवाको बधाई

काठमाडौं, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित जनता समाजवादी पार्टीलाई बधाई दिएका छन् । संघीय संसदमा प्रतिनिधित्व गरेका दुई राजनीतिक दलहरु ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ बीच एकता भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक

अध्यादेश तत्काल फिर्ता लिनुपर्ने नेकपाका ६ सचिवालय सदस्यको निष्कर्ष

काठमाडौँ, नेकपाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्‍काल फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेका छन् । बिहीबार नेकपाका उपाध्यक्ष वामदेव गौतमको भै‌सीपाटीस्थित निवासमा भएको भेलाले उक्त निश्कर्ष निकालेका हुन  । स्रोतका अनुसार अध्यादेश जारी

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति निवास पुगेका छन् । करिब डेढघण्टा अघि उनी राष्ट्रपति निवास पुगेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री शीतलनिवास पुगेको जानकारी गराए

पूर्व आईजिपी खनालमाथि कार्वाही हुनुपर्छ : डा भट्टराई

काठमाडौं, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि कारवाहीको माग गरेका छन् । पूर्व महानिरीक्ष्क खनालले समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुर पुगेर काठमाडौं ल्याएको स्वीकार गरेकोबारे एक सामाचार सार्वजनिक भएपछि डा भट्टराईले

राजपा र समाजवादीबीच भएको एकताबारे सभामुखलाई जानकारी

काठमाडौं,  समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी गठन गरिएको नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् । नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई विहीबार भेट गरी दुई पार्टी बीच एकता भएकोबारे जानकारी गराएका हुन् ।

अन्ततः झुके प्रधानमन्त्री ओली ! अध्यादेश फिर्ता लिने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली विवास्पद दुई अध्यादेश फिर्ता लिन तयार भएका छन् । पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि ओली अध्यादेश फिर्ता लिन तयारभ एका हुन् । समाजवादी पार्टी फुटाउन गरिएको प्रयास पनि असफल

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता हुने संभावना

काठमाडौ,  प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको

मध्यरातमा गठित ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडाैँ, ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको

जनता समाजवादी पार्टी दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं,जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग जाँदै छ । अहिले बाटोमा रहेको र केहिबेरमा आयोगमा पुग्ने नेता शिवजी यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति

लकडाउनकै बिचमा प्रधानमन्त्रीको विरोध गर्दै नेविसंघ सडकमा

काठमाडौं, लकडाउनकै अवस्थामा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ बिहानै सडकमा निस्किएको छ । बिहीबार बिहानै नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो । संसद भवन अगाडि