राजनीति Archive

बिभिन्न छ विद्यार्थी संगठनको माग, सांसद ‘अपहरण’गर्नेलाई कारबाही होस
काठमाडाैँ, बिभिन्न छ वटा विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले
नेकपा युवा नेता आचार्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। केन्द्रीय सदस्य आचार्यले नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त दिदै ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका

पार्टी समिकरणमा कमजोर ओली- यस्तो छ स्थायी समितिको अवस्था
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्यादेश प्रकरणले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली निकै अप्ठ्यारोमा पर्ने संकेत देखिएको छ । सरकारको नेतृत्व गरेका ओलीले पछिल्लो समय सरकारका निर्णयहरु स्वच्छाचारी ढंगबाट गरेको ठहर गर्दै
कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक: डा.बाबुराम भट्टराई
काठमाडौं, संघीय समाजवादी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासबाटै बिदा गर्नुपर्ने माग गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्। ‘ओली
ओली-प्रचण्ड बैठकः स्थायी कमिटी बैठक बोलाउन सहमत
काठमाडौ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थायी कमिटी बैठक बोलाउन सहमत भएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली प्रचण्डबीच भएको छलफलपछि तत्काल स्थायी कमिटी बैठक बोलाउने सहमति भएको एक ओली निकट
श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् : देउवा
काठमाडौं, प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनबाट प्रभावित श्रमिक, बेरोजगार, विद्यार्थी र सबै व्यवसायीका लागि तत्काल अर्को राहतको प्याकेज ल्याउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार बालुवाटारमा भएको भेटमा सभापति देउवाले यस्तो माग गरेको

अछाममा बिप्लव नेकपाद्धारा राजबन्दी र शहिद परिबारलाई राहत बितरण
अछाम, विश्व कोरोनाको प्रभावले आक्रान्त भईरहेको वेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले राहत वाड्ने बितरण गरेको छ। सरकारद्वारा विनाकारण गिरफ्तार गरिएका १० जना राजवन्दि र अछाम जिल्ला भरका १२६ जना सहिद तथा वेपत्ता

दुवै विवादित अध्यादेश राष्ट्रपतिद्वारा खारेज
काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र निक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा

अन्ततः फिर्ता लियो सरकारले दुवै अध्यादेश
काठमाडौं, अन्ततः सरकारले सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको हो। पार्टीभित्रैबाट विवाद भएपछि सरकार अध्यादेशबाट

११ बजे मन्त्रीपरिषद बैठक बस्दै, अध्यादेशबारे छलफल हुने
काठमाडाैँ, मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ। । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएकाे हाे । एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी गरेका दुई

