राजनीति Archive

बाढीपहिरो पीडितलाई कांग्रेसद्वारा ४५ लाख सहयोग
काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय समितिले देशका विभिन्न ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि कांग्रेसले सहयोग गरेको हो । पहिलो चरणमा ३०

आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्दै
काठमाडौं, मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आगामी रणनीति तय गर्ने बारे निर्णय गर्न कोभिड १९ संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्ने भएको छ ।कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न साँझ

गृहमन्त्री थापाको अगुवा गाडीले स्कूटरलाई ठक्कर , दुईजना घाइते
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मंगलबार बिहान सिंहदरबार अगाडि बा १ झ ५५५४ नम्बरको प्रहरी भ्यानले बा ९४ प १०२९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको

कोरोना संक्रमणबाट नवलपरासीका कांग्रेस उपसभापति गिरीको निधन
काठमाडौं, कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको निधन भएको छ ।नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना

दाङको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकिय अधिकृत बीच लफडा
दाङ, देउखुरीको गढवा गाउँपालिकामा उपाध्यक्ष र प्रशासकीय अधिकृत बीच घम्साघम्सी भएको छ । दमकलको चालक र फायरमेनको सुचनाका बिषयमा उनीहरु दुबै बीच झगडा भएको र हातहालाहातको स्थिति सृजना भएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले

बागमती प्रदेश सभाकी उपसभामुखलाई कोरोना पुष्टि
मकवानपुर , बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना पुष्टि भएको छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो। आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६
संवैधानिक आयोगहरुमा सहमतीका आधारमा मात्रै नियुक्ती गर्ने सहमती
काठमाडौँ, आजको बैठकमा संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिमा सत्तारुढ दल नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमतीका आधारमा मात्रै नियुक्ती गर्न तिन नेता सहमत भएका छन ।नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल
प्रधानमन्त्री ओलीलाई देउवाले गराए ३ मुख्य विषयमा ध्यानआर्कषण (पत्रसहित)
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपालचोकको जुगल गाउंपालिका लिदीमा गएको पहिरोको जिम्मा लिने बारे ध्यान आर्कषण गराएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल
जन्मदिनमा रुख रोपौ साँसद महेश्वर गहतराज(अथक)
नेपालगन्ज, बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)ले पछिल्लो समयमा जन्मदिन मनाउदा रुख रोपेर जन्मदिन मनाउनुपर्ने बताएकाछन । हरेक अबिभाबक र शिक्षकले आफ्नो जन्मोत्सवका अवसरमा बिद्यालयमा रुखरोप्ने योजना बनाएमा त्यसले बिद्यालयको सौन्दर्य बढाउनुका

नेकपा बिवाद: महासचिव पौडेल नेतृत्वको कार्यदल सचिवालयद्धारा अनुमोदन
काठमाडाैँ, नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठन गरेको महासचिव विष्णु पौडेल संयोजक रहेको ६

