राजनीति Archive

नेकपाको स्थायी समिति बैठक २६ भदौमा बस्ने

काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी भदौ २६ गते बस्ने भएको छ ।सोमबार बिहान अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता पछि स्थायी कमिटि बैठक बस्ने

देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…

देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल

गण्डकी प्रदेशका प्रहरी प्रमुख कोरोना संक्रमित

पोखरा, गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो ।नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका

नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ

चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक

कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिका एक हप्ताका लागि बन्द

काठमाडौं, टोखा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिने भएको नगरपालिकाले जनाएको छ ।काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखामा पछिल्लो समय कर्मचारीलाई समेत कोरोना सङ्क्रमण देखिएपछि भदौ २१ देखि भदौ

सडक मर्मत भन्दै धमाधम काटिए सडक छेउछाउका रुख

 सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत भित्रका भित्रि सडकको मर्मतको कार्य धमाधम अघि बढाइएको छ । लकडाउनले थलिएको सडक मर्मतको कार्य लकडाउन पश्चात तत्काल सुरु गरिएको जस्तो देखिन्छ । विरेन्द्रनगर स्थित सिवालयचोकदेखि सुरु गरिएको मर्मतको

मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय भएन

काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए। ‘आज बैठक

मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुँदैन : प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका छन्। बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले उनले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नभएको बताएका हुन्। ‘मैले कही पनि छलफल चलाएको छैन। पुनगर्ठनको कुरा भएको छैन,’

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)

पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।