राजनीति Archive

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय

बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग

प्रदेश ५ को स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुँदै

बुटवल, प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक तय गरीएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र

५ को प्रदेश सभा बैठक स्थगित

काठमाडौँ, प्रदेश नम्बर  तत्कालका लागि रोकिएको छ ।प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरीएको हो । सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई सारेर दाङको भालुवाङलाई स्थायी

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं, कांग्रेसको अहिले बिहान नौ बजेका लागि तय गरिएको पदाधिकारी बैठक स्थगित भएको छ।१९ गते तय भएको केन्द्रीय समिति बैठकको तयारीस्वरुप २४३ जनामा गरिएको कोरोना परीक्षणमा केन्द्रीय सदस्य गगन थापा, अजुर्ननरसिंह केसीलगायत नेताहरुका स्वकीय सचिव, सुरक्षाकर्मी

काँग्रेसका नेता थापालाई कोरोना पुष्टि

काठमाडौं, नेपाली काँग्रेसका नेता गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् थापाले जानकारी दिएका हुन् । केन्द्रीय समिति बैठकअघि बिहीबार काँग्रेसका नेता, केन्द्रीय कार्यालयका कर्मचारी र सुरक्षाकर्मी

बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित

बुटवल, प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा भएको छ ।ती क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।प्रदेशको

आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ

काठमाडौँ, बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमका फरार एक सहयोगी पक्राउ गरेका छन् ।प्रदेश २ प्रहरी कार्यालयको विशेष टोलीले बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बस्ने तय भएको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको एक सचिवालय सदस्यले जानकारीगराएका छन । शुक्रबार

वैद्य विद्यार्थी संगठनले माग्यो प्रधानमन्त्री ओलिको राजीनामा

काठमाडौँ, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीले काठमाडौँको माइतीघर मण्डलाबाट प्रधानमन्त्री केपी शर्मा ओलिको राजीनामा माग गरेको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको उक्त सङ्गठनले राष्ट्रिय स्वाधीनता, जनजीविका तथा कोरोना महामारी नियन्त्रणमा