राजनीति Archive

अखिल (क्रान्तिकारी) द्धारा सिटिईभिटी कार्यालय घेराउ (तस्बिर सहित)
काठमाडौं । मिलन राईले नेतृत्वको गरेको अनेरास्ववियू (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको केन्द्रीय कार्यालय आज घेराउ गरेको छ । राईले नेतृत्व गरेको संगठनको विश्वविद्यालय तथा सिटिईभिटी प्रदेश समितीले मंगलबार परिषदको सानोठिमी स्थित केन्द्रीय

एमालेले बुझायो सरकारलाई ७५१ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले ७५१ मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहितको ध्यानाकर्षण पत्र बुझाएको

जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गरिहेको छौँ : उपाध्यक्ष शाही
जाजरकोटको सदरमुकाम खलंगादेखि दूरी र भौगालिक विकट रहेको स्थानीय तह हो शिवालय गाउँपालिका । शिवालय गाउँपालिका जाजरकोट जिल्लाको पश्चिम भागमा रहेको गाउँपालिका हो । नेपालको संघिय शासन प्रणाली अन्तर्गत राज्य पुनरसंरचनामा स्थानीय तहको नयाँ सिमांकन गर्दा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं। बुधबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयबारे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिएकी हुन् । यस्ता छन् बुधबार

बदनियतपुर्ण ढङ्गले दिन खोजिएकोले सम्बन्धन प्रक्रिया रोक्न माग
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सिटिईभिटीद्धारा केही निजी शिक्षण संस्थाहरुलाई दिन खोजिएको सम्बन्धन पक्रिया रोक्न माग गरेको छ । संगठनको विश्वविद्यालय-सिटिईभिटी प्रदेश समितीले परिषदका सदस्य सचिव महेश भट्टराई समक्ष आईतवार समसामयिक

यस्तो देखियो हुम्लामा माओवादी रूपान्तरण अभियानको रौनक : भिडियो सहित
सिमकोट, हुम्ला नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सम्पन्न गरेको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट

दाङ दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति दुर्घटनामा परी १२ जनाको मृत्यु भएकोमा दुख प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनामा मृत्यु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली

७८ हजार उद्योगी–व्यवसायी कालोसूचीमा
वैदेशिक रोजगारीमा नगई स्वदेशमै केही गर्ने भनेर व्यवसाय थालेका प्रवीण गुरुङले ऋण लिँदा धितो राखेको जमिन लिलामीमा चढेको छ। गुरुङले काठमाडौंमा कपडाको पसल सुरु गरे। व्यवसाय सुरु गरेपछि कोभिड महामारी सुरु भयो। व्यापार नभएपछि लगानी डुब्यो।

मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध
नेपालगन्ज । मध्यपश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउने प्रस्तावको विरोध विरोध भएको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पस बाँके कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा क्रियाशल तिन वटा प्राध्यापक संघसंगठनहरुले बुधबार एक संयुक्त प्रेस विज्ञप्ती गारी गरेर विरोध जनाएका हुन्

विदेश जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउनू : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको