राजनीति Archive

माओवादी केन्द्रको प्रथम विधान अधिवेशन सुरु, २० समूहमा छलफल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रथम विधान अधिवेशन शुरु भएको छ । पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अधिवेशनको उद्घाटन गर्नुभयो । पार्टी महासचिव देवप्रसाद गुरुङले २० वटा समूहमा विभाजन गरेर प्रस्तावित विधानमाथि छलफल

माओवादी घटकहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त

नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रको विधान सम्मेलन

काठमाडौँ, सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ। भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। तीन दिनसम्म सञ्चालन

जाजरकोटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

खलंगा, जाजरोकटको नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध

डोल्पाको मुड्केचुला गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक बिदा

दुनै, डोल्पको मुड्केचुला गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ १३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार शसस्त्र जनयुद्ध थालनी भएको दिन १ फागुनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने महासचिव देव गुरुङले जानकारी दिए। बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ। पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले

सुर्खेतमा डिप्रोस लघुवित्तका हाकिमलाई कालोमोसो, दुई जना पक्राउ

विरेन्द्रनगर । मोहन वैद्य नेतृत्वको आरसिपी, नेपाल निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले डिप्रोस लघुवित्त वित्तिय संस्थाका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख दिपेन्द्र कट्टेललाई युवा

कोशी प्रदेशको  विषयलाई लिएर राप्रपामा आन्तरिक विवाद छताछुल्ल

काठमाडौँ , कोशी प्रदेश सभामुखको  विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आन्तरिक विवाद चुलिँदै गएको छ । पार्टी केन्द्रीय समितिका पदाधिकारीबीच पार्टी सरकारमा सहभागी नहुने भन्ने अनौपचारिक सहमति भए पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितको सहभागितामा

उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण : नेपाल चिन सम्बन्धमा नयाँ अध्याय

काठमाडौँ, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानको नेपाल भ्रमण सम्पन्न भएको छ। शुक्रबार नेपाल आएकी उनी सोमबार स्वदेश फर्किएकी छिन्। नेपालमा रहँदा सुन निरन्तर सक्रिय भइन्। उपमन्त्री सुन हाइयानले नेपाल भ्रमण गरी चीन(नेपाल

तीन तहका सरकारबीच देखिएको अस्पष्टता अब हट्छ : प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता चाँडै हट्ने बताएका छन् । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदन माथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री ‘प्रचण्ड’ले तीनै तहका संवैधानिक अधिकार र