राजनीति Archive

कसरी छाँयामा पर्यो माधव नेपाल निवास ! आखिर किन छिर्न बाध्य भए ओली ?

काठमाडौँ, नयाँ गठबन्धनका लागि बालुवाटार र बालकोटबीच बाक्लो भेटघाट र दौडादौड चलिरहँदा एकीकृत समाजवादी भने छाँयामा पर्यो । आइतबार र सोमबार दुई दिनको वीचमा विकसित राजनीतिक घटनाक्रमबारे स्वयं अध्यक्ष माधव नेपाल समेत पूर्ण जानकार थिएनन् ।

कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूले दिए राजीनामा

सुर्खेत,विरेन्द्रनगर कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण

मन्त्रालय भागवण्डा गर्न ‘नयाँ’ गठबन्धनको बैठक बस्दै

काठमाडौं, सत्ता गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ। मन्त्रालयको टुंगो लगाउन गठबन्धनको बैठक दिउँसो ३ बजे बस्न लागेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार आज तीन बजे शीर्ष नेताको बैठकमा मन्त्रालय भागबण्डा टुंगो

आफ्ना काला कर्तुतहरुमा पर्दा हाल्न खगेन्द्र अधिकारीले भ्रम छर्न खोजे – क्रान्तिकारी

काठमाडौं । अखिल (क्रान्तिकारी)ले आफ्ना काला कर्तुतहरुमा पर्दा हाल्नकै लागी क्रान्तिकारी आन्दोलन विरुद्ध भ्रम नछर्न चेतावनीको छ । केही दिन पहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमोसो लगाइएको विषयलाई लिएर आफ्नो

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् । सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा

सीटीईभीटीका उपाध्यक्षलाई क्रान्तिकारीले दल्यो कालोमोसो

काठमाण्डु, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले कालोमोसो दलेका छन् । आईतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलिएको छ । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार

जाजरकोट भूकम्प : बस्ती भासिए,महिनौँ बिते अझै जङ्गलमै बास

जाजरकोट , जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण अहिले पनि उक्त क्षेत्रका जनजिवन ठाउँमा आउन सकेको छैन । भुकुम्पका कारण जनजिवन अस्तव्यस्त छ ।  जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती

सहिद परिवारकोलागि दुई कोठे घर निर्माण गर्दैं वाइसीएल

नेपालगञ्ज,बाँके नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाइसियल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदाशको परिवारलाई

माओवादीको विधान अधिवेशन सबै तहमा प्रत्यक्ष निर्वाचन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रज्ञा भवनमा बसेको विधान अधिवेशनले सबै कमिटी निर्वाचन प्रणालीबाट आउने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार बैठकले संगठनात्मक सिद्धान्तमा जनवादी

माओवादीको विधान अधिवेसन : के कस्ता छन् त सुझाव ?

काठमाडौं, नेकपा माओवादी केन्द्रले विधान सम्मेलनमा सुझाव लिन थालेको छ । नेताहरुले विधानमा कस्तो व्यस्था गर्ने भन्ने विषयलाई सुझाव दिन थालेका छन भने समूहगत रुपमा गरिएका छलफलको निष्कर्ष समेत आउन थालेको बताइन्छ । सुझाव संकलनको यो