राजनीति Archive

परराष्ट्रमन्त्री ज्ञवाली भारत जादै
काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन्। शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिए हुन्।

बयलगाडासहित ओलीबिरुद्ध नेपालगञ्जमा प्रदर्शन
बाँके, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा रहेको नेकपाको प्रचण्ड माधव समूहले शुक्रबार नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत संविधान बुझाउने रहेपनि बाँकेमा

आइएमई जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला
काठमाडौं, आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी
निराधार सङ्घीयता
संयुक्त राष्ट्रसङ्घमा हाल १९२ देश सूचीकृत छन् तर विश्वमा साना ठूला, स्वतन्त्र, स्वायत्त र अर्धस्वायत्त गरी करिब २ सय ३० वटा देशहरू छन् । जसमध्ये नेपाललाई समेत समावेश गर्दा ३० वटा मुलुकले सङ्घीयता र २०० देशहरूले

स्वागतमा नगएका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई लिन गाडी पठाए
धनगढी, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा नगएका सुदूरपश्चिमका मुख्यमन्त्रीले गाडी भने पठाएका छन्। नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले गाडी पठाएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीको

नेपाली जनताले लडेर ल्याएको अधिकार प्रधानमन्त्री ओलीले खोसेः नारायणकाजी श्रेष्ठ
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोसेको राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले जनाएका छन् । शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै श्रेष्ठले ओलीको कदम असंवैधानिक अलोकतान्त्रिक र प्रतिगामी भएको बताएका छन्

नेकपा बहुमत पक्षले प्रधानमन्त्रीलाई पठायो संविधान र विरोधपत्र
काठमाडौँ, नेकपा बहुमत पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको बहुमत पक्षको काठमाडौं कमिटीले प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । बहुमत

मिल्दा सुँघासुँघ, नमिल्दा ठुँगाठुँग
कबिल्ला राजाकी एउटी छोरी थिइन् । एकमात्र सन्तान अत्यन्त रोगी हुँदा राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन् । एक प्रख्यात ज्योतिषले बिसेक पार्न यस्तो उपाय सुझाए– ‘लोभ नभएको मानिसले पहिरिएको

राष्ट्रिय सभा बैठक आज पनि बस्दै
काठमाडौँ, राष्ट्रिय सभा बैठक आज पनि बस्ने भएको छ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६र७७ सभासमक्ष पेश

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री भट्ट नजाने
काठमाडौं, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नजाने भएका छन् । औपचारिक जानकारी नरहेको कारणले मुख्यमन्त्री भट्ट धनगढी विमानस्थलमा स्वागत गर्न नजाने मुख्यमन्त्रीको कार्यालयले बताएको छ ।मुख्यमन्त्री कार्यालयलाई

