राजनीति Archive

संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध
काठमान्डौ । मोहन वैद्य किरन नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिवार उक्त पार्टी निकट ११ वटा जवस र मोर्चाहरुले शनिवार

शपथ बहिष्कार गरेका शाहलाई मुख्यमन्त्री कँडेलले किन हटाए पदबाट ?
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री पदको शपथ नलिएका विनोदकुमार शाहलाई मन्त्रिपरिषदबाट हटाएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद शाहले मन्त्रालय चित्त नबुझेको भन्दै शपथ लिएका थिएनन् ।

क्रान्तिकारीद्धारा जेठ ६ गते आम शैक्षिक हडताल सहित आन्दोलनको घोषणा
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट नेपाल निकट अखिल (क्रान्तिकारी) ले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय समितीको तर्फबाट संगठनका सह-संयोजक पेसल दाहालले सोमवार एक प्रेस वक्तव्य जारी गरेर संगठनका केन्द्रीय संयोजक

जाजरकोटका मृगौला पिडित मनोजद्भारा उपचारमा सहयोग गरिदिन आग्रह
विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि

जसपाबाट सरकारमा सहभागी मन्त्रीले लिए शपथ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् । जसपाबाट मन्त्री बनेका प्रदीप

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै उनलाई

काठमाडौंको बालबाटीका स्कुलमा किन लाग्यो कालो व्यानर ?
काठमाण्डौं । अखिल (क्रान्तिकारी) ले काठमाडौंको नेपालटार स्थित बालबाटीका स्कुलमा कालो व्यानर लगाएको छ । संगठनको ३ नम्बर प्रदेश समितीले उक्त विद्यालयको मुल गेटमा आज कालो व्यानर लगाएको हो । विद्यालयले दिनपर्ने १० प्रतिशत छात्रवृत्ति दुरुपयोग

प्रहरीले मानव अधिकारको गम्भिर उलंघन गर्यो : मिलन राई
काठमाडौं । अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले प्रहरीले मानव अधिकारको गम्भिर उलंघन गरिरहेको बताएका छन् । संगठनको केन्द्रीय समितीको आयोजनामा एक प्रेस वक्तव्य जारी गर्दै संयोजक राईले कोठामा बसिरहेको समयमा संगठनका केन्द्रीय सदस्य हस्त विकलाई

कर्णालीमा एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त
सुर्खेत,विरेन्द्रनगर कर्णालीमा एक राज्यमन्त्रीसहित ७ जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार मन्त्रीहरु नियुक्त गरेका हुन्। उनीहरूलाई मंगलबार नै प्रदेश प्रमुखले शपथ गराउने तालिका रहेको छ। कँडेलले माओवादीबाट महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना

लुम्बिनीमा सत्ता खटपट, जसपाका मन्त्रीले दिए राजीनामा
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उनले राजीनामा दिएर बाहिरिएका हुन् । मन्त्री अहिरले शनिबार नै राजीनामा