राजनीति Archive

शिक्षक आन्दोलनको घेराभित्र परीक्षा बोर्ड : कक्षा १२ को परीक्षा ‘होल’ कि ‘नहोल’ ?
							काठमाडौं । आन्दोलनरत शिक्षकहरूको दबाब, शिक्षा मन्त्रालयको लाचारी र राजनीतिक अदृश्य चलखेलको चपेटामा परेको राष्ट्रिय परीक्षा बोर्ड आज फेरि बैठकमा बस्दैछ। निर्णय गर्नु छ- कक्षा १२ को परीक्षा हुने हो कि हुने होइन। शिक्षकहरूले भने पहिल्यै						
                        
                        
					
वर्तमान सत्ताभित्र रहेर समाजवाद असम्भव : लिलामणि पोखरेल
							काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले वर्तमान संसदीय संरचनाभित्र बसेर समाजवादी लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारेका छन्। उनले यो संरचना पूँजीवादी राज्यसत्ताको निरन्तरता मात्र भएको बताउँदै क्रान्तिकारी मार्गमा रुपान्तरणको आवश्यकता औंल्याएका छन्। नेपाल						
                        
                        
					
उत्पीडितहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताका लागि स्वाधीन संयुक्त सरकार आवश्यक : कञ्चन
							काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उत्पीडित वर्गहरूको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि स्वाधीन संयुक्त सरकार निर्माणको आवश्यकता रहेको बताएका छन्। सोमबार नेकपा (बहुमत) ले १५६औं लेनिन दिवस तथा						
                        
                        
					
शैक्षिक विकृति विरुद्ध अखिल (क्रान्तिकारी)को अभियान : बागमतीमा अनुगमन समिति गठन
							काठमाडौं । शिक्षा क्षेत्र व्यापारीकरणको दलदलमा धस्सिँदै जाँदा विद्यार्थीका सपना लिलाम भइरहेका छन्। संविधान, ऐन, नियमावलीले निशुल्क, समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको अनुभूति छैन। यही पृष्ठभूमिमा अखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिले शैक्षिक						
                        
                        
					
आत्मनिर्भरता र नैतिकताविहीन राजनीति नेपालको मूल समस्या : देवेन्द्र सिटौला
							काठमाडौं । पूर्व सचिव देवेन्द्र सिटौलाले नेपालमा विद्यमान राजनीतिक, सामाजिक र नैतिक अवस्थामाथि कडा टिप्पणी गर्दै मुलुकको पछौटेपनको मूल जड व्यवस्था र नेताहरूको नैतिकहीनता रहेको बताएका छन्। फ्रेण्ड्स अन क्लाउडद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै						
                        
                        
					
चिनियाँ कम्युनिष्ट पार्टीमा परिवर्तन ल्याउने राष्ट्रपति सीका ८ नियमको नेपालमा चर्चा
							काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टीमा सुधार र अनुशासनका लागि अघि सारिएका ८ प्रमुख नियम नेपालमा पनि चासोको विषय बनेका छन्। सन् २०१२ मा चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागबाट पारित गरिएका यी नियमहरू						
                        
                        
					
वैज्ञानिक समाजवाद : कम्युनिस्ट आन्दोलनको साझा मोर्चा खोज्दै नेताहरू
							काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा विविध धार, विभाजन र वैचारिक मतभेदबीच पनि केही साझा मोर्चा खोज्ने प्रयत्न फेरि एकपटक सुरु भएको छ। १५६औं लेनिन दिवस तथा नेकपाको ७७औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना हुने विचार गोष्ठी						
                        
                        
					
गैंडाकोटमा देखियो सरकारको ‘कालोपत्रे मुहार’!
							नारायणढ । बुटवल सडकखण्डको निरीक्षण गर्न गैंडाकोट पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार चम्किलो थियो- जस्तै सडक आयोजनाको प्रगति विवरण। तर वास्तविकता? सडक अझै धुलाम्मे, निर्माण अधुरो र जनताका पीडा यथावत्! वर्षौँदेखि निर्माणको नाममा जनतालाई धुलो,						
                        
                        
					अखिल (क्रान्तिकारी)को संघर्ष कार्यक्रम घोषणा, शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब
							काठमाडौं, वैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा सुनिश्चित गर्ने शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पहिलो चरणको संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।						
                        
                        
					
शिक्षक आन्दोलनले घचघच्यायो सरकार, बालुवाटारमा छलफल
							काठमाडौं । सरकारको ढिलासुस्ती र उपेक्षाविरोधी चेतावनीस्वरूप जारी शिक्षक आन्दोलनले अन्ततः बालुवाटारलाई घचघच्याएको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को तिव्र पारितीलगायतका मागसहित आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा औपचारिक छलफल भएको						
                        
                        
					
