राजनीति Archive

इरानसँगको वार्ता ‘फलदायी’ भएको ट्रम्पको दाबी : सैन्य कारवाही ५ दिन स्थगित

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिकाले इरानसँग पछिल्लो दुई दिनदेखि मध्यपूर्वको तनाव समाधान गर्न “अत्यन्त सकारात्मक र उत्पादक” वार्ता गरेको बताएका छन् । उनको आधिकारिक स्टाटस अनुसार, वार्ताका आधारमा उनले अमेरिकी रक्षा मन्त्रालयलाई इरानी

सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा सर्वोपरि : अखिल (क्रान्तिकारी)

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा छिमेकी मुलुकको हस्तक्षेप र नेपाल सरकारको मौनतालाई लिएर अखिल (क्रान्तिकारी)ले कडा आपत्ति जनाएको छ । संगठनले सीमा नाका लिपुलेक भञ्ज्याङ हुँदै भारत–चीनबीच व्यापार सञ्चालनको तयारीबारे नेपाल सरकारलाई कुनै जानकारी

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौं : मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५

आवासदेखि भ्रमण भत्तासम्म कति रुपैयाँ पाउँछन् सांसदले ?

काठमाडौँ , गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ जना सांसदले चैत महिनादेखि नै पारिश्रमिक तथा सुविधा पाउने भएका छन् । ‘सङ्घीय सांसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३’ अनुसार

धुरन्धर २ लाई ‘ए’ प्रमाणपत्र, प्रदर्शन चैत ६ गतेबाट

मुम्बई — बलिउड अभिनेता रणवीर सिंह अभिनीत चलचित्र धुरन्धर : द रिभेन्ज (धुरन्धर २) लाई केन्द्रीय चलचित्र प्रमाणन बोर्डले ‘ए’ प्रमाणपत्र दिएको छ। बोर्डले अत्यधिक हिंसात्मक दृश्य र अपशब्दका कारण चलचित्र १८ वर्षभन्दा माथिका दर्शकका लागि

अब धरहरा परिसरमा निःशुल्क पार्किङ सञ्चालन

काठमाडौं । काठमाडौँ महानगरपालिका ले धरहरा परिसरमा निर्माण गरिएको सवारी पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको छ। महानगरपालिकाका अनुसार हाल उक्त पार्किङ सेवा निःशुल्क रूपमा उपलब्ध गराइएको छ। मन्त्रिपरिषद्को २०८२ फागुन ९ गतेको निर्णयअनुसार पार्किङ व्यवस्थापन तथा सञ्चालनको

बेइजिङमा ‘मेरो नजरमा सीपीसी’ संवादमा नेपाली युवाहरूको सहभागिता, मनिषाले दिइन मन्तब्य

काठमाडौं । चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) ले“मेरो नजरमा सीपीसी: छिमेकी देशका युवासँग संवाद”शीर्षकमा उच्चस्तरीय आदान-प्रदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा दक्षिण र दक्षिणपूर्व एशियाका १५ देशबाट करिब १०० युवा नेताहरू, थिंक

ठुला दलहरुमा घण्टीको ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ , जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र

संयुक्त विद्यार्थी संगठनद्वारा फागुन २१ संसदीय निर्वाचन बहिष्कारको अपिल

काठमाडौँ । नेपालका चार क्रान्तिकारी विद्यार्थी संगठनले फागुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेका छन् । उनीहरूले शैक्षिक क्षेत्रको सुधार, भ्रष्टाचारको अन्त्य, सुशासनको स्थापना र राष्ट्रिय स्वाधीनताको रक्षा जस्ता मुद्दामा निरन्तर

निर्वाचन आसपास एक हप्ता बिदा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।