मुख्य समाचार Archive

नेपालमा एकैदिन थपिए १ हजार १२० कोरोना संक्रमित

काठमाडौँ , नेपालमा थप १ हजार १२० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष

अनुदानको मलमा कालोबजारी

वीरगञ्ज, सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसान निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी व्यापारीसँग

उपत्यकामा अझै एक हप्ता कर्फ्यु गर्नुपर्ने मेयरहरुको सुझाव

काठमाडौं, काठमाडौं उपत्यका नगरपालिका फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।बुधबार भर्चुअल बैठक गरेर यस्तो निष्कर्ष निकालेको हो। मेयर फोरमका सचिव एवं

जापानी प्रधानमन्त्री आबेद्धारा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन

काठमाडौं, स्वास्थ्यका कारण पदबाट राजीनामा घोषणा गरेका जापानी प्रधानमन्त्री सिन्जो आबेले नेपालका प्रधानमन्त्री केपी शर्माओलीलाई धन्यावाद दिएका छन ।बुधबार बिहान ट्वीट गर्दै जापानी प्रधानमन्त्री आबेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मार्फत धन्यवाद दिएका हुन । उनले

सेक्युरिटी प्रेस खरिद प्रकरणः मिश्रलाई उपस्थित हुन अख्तियारको ७ दिने अल्टिमेटम

काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।आयोगले बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्दै सेक्युरिटी प्रेस खरिदमा ७०

राप्ती गाउँपालिकाको स्वाव संकलन ,सवैको रिपोर्ट नेगेटिभ

दाङ, भालुवाङ समुदायस्तरको कोरोना परीक्षणमा राप्ती गाउँपालिकाको वडा नम्बर १, ४ र ८ मा सबैको पिसिआर रिपोर्ट नेगेटिभ अर्थात कोरोना संक्रमण नफैलिएको आएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि ती वडाका समुदाय स्तरमा संक्रमित व्यक्ति संघ

भारतीय सैनिक र चिनियाँ सैनिकबिच पुनः झडप

एजेन्सी, लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् ।मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स एसएफएफमा तैनाथ

बाग्लुङमा चट्याङले एकजनाको मृत्यु

बागलुङ, बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घर नजिकैको

कर्मचारीमा कोरोना पुष्टि भएसंगै रक्तसञ्चार केन्द्र ‘सिल’

चितवन, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।२ जनामा कोरोना देखिएपछि रक्तसञ्चार केन्द्र ‘सिल’ गरिएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार चालक र प्राविधिकलाई सङ्क्रमण देखिएको हो । यससँगै

दाङमा कोरोना रिपोर्ट गाउँपालिकाका स्वास्थ्य संयोजक देखि पत्रकारलाई सुचना पाउनै मुस्किल

दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतलाई पनि आज बुधबार आफ्नो गाउँपालिकाको कोरोना परिक्षणको रिपोर्ट लिन निकै सास्ती खेप्नु पर्यो । गत भदौ १३ गते गाउँपालिकाको विभिन्न वडाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा