मुख्य समाचार Archive
कर्णाली विवादबारे ओली-प्रचण्ड भेट
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको थियो। कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको

खोलामा गाडिएको अवस्थामा शव फेला
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा गौडी खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ । मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास

मन्थली नगरपालिकामा कोरोना बढेपछि कार्यालय बन्द
रामेछाप, जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य
कार्तिक ७ गतेबाट नेपालमा क्लिन फिड लागु हुने
काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७

आइपिएलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदै
एजेन्सी, युएईमा जारी आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ । अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो

नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण
बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने

सडक सञ्जालसँग जोडिँदै हुम्ला
हुम्ला, हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका

सांसद सानु शिवाको निधन
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता

चितवनमा दसैं, तिहार घरभित्रै मनाउन प्रशासनको अनुरोध
चितवन, कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना

कर्णालीमा प्रचण्ड र नेपाल पक्ष मिल्दा, ओली पक्ष एक्लियो
सुर्खेत, कर्णाली प्रदेशमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएको छ । प्रचण्डनिकट मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालनिकट नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायतका सहमति भएको हो ।

