मुख्य समाचार Archive

नेपालगन्जकी उपमेयर थापामगरलाई कोरोना संक्रमण
बाँके, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा मंगलबार आएको नतिजामा आफुलाई कोरोना संक्रमण देखिएको उपमेयर थापामगरले जानकारी गराएकी छन । ‘२०–२५ दिन पहिलेदेखि रुघाखोकी लाग्ने

सडक सञ्जालसँग जोडिँदै हुम्ला
हुम्ला, हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका

सांसद सानु शिवाको निधन
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। पार्टी एकता अघि तत्कालिन एमालेको तर्फबाट समानुपातिक सांसद सिवाको आज विहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलका उपनेता

चितवनमा दसैं, तिहार घरभित्रै मनाउन प्रशासनको अनुरोध
चितवन, कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैं, तिहारलगायतका चाडपर्व मनाउन अनुरोध गरेको छ। प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना

कर्णालीमा प्रचण्ड र नेपाल पक्ष मिल्दा, ओली पक्ष एक्लियो
सुर्खेत, कर्णाली प्रदेशमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सहमति भएको छ । प्रचण्डनिकट मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालनिकट नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायतका सहमति भएको हो ।
कोरोना कहर : पठनपाठन भद्रगोल, के हुन्छ पढाइ ?
काठमाडौं, कोरोना भाइरस संक्रमण त्रासका कारण अपनाइएको शिक्षाको वैकल्पिक विधि प्रभावकारी नबन्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको पठनपाठन भद्रगोल बनेको छ । शिक्षा मन्त्रालय र विश्वविद्यालय नेतृत्वले स्पष्ट योजना बनाउन नसक्दा अभिभावक तथा विद्यार्थी शैक्षिक भविष्यप्रति चिन्तित देखिएका

कक्षा १२ को परीक्षामा अन्योल : साढे चार लाख विद्यार्थी निर्णयको प्रतीक्षामा
काठमाडौं, परीक्षा स्थगित भएको सात महिनासम्म कुनै निर्णय नहुँदा कक्षा १२ अध्ययनरत करिब साढे चार लाख विद्यार्थी अन्योलमा छन् । सरकारको ठोस निर्णय नआउँदा राष्ट्रिय परीक्षा बोर्डका अधिकारी पनि अन्योलमा देखिन्छन् । कक्षा १२ को परीक्षा नहुँदा विद्यालय

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, ६ उपचाररत
तनहुँ, २८ असोज । तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए । उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो । त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित
‘कोरोना परीक्षणमा शुल्क नलिनू’ : सर्वोच्च
काठमाडौं, सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा कोरोना परीक्षण निःशुल्क गर्न आदेश दिएको हो। अधिवक्ता केशरजंग

बाँकेको राष्ट्रिय युवा संघको स्थानिय नेतृत्वमा नयाँ अनुहार
बाँके कोहलपुर, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ बाँकेले समायोजनको टुङ्गो लगाए संगै जिल्ला र स्थानिय स्तरमा नेतृत्वका नयाँ अनूहारहरु देखिएका छन् । मंगलबार समायोजनको टुङ्गो लगाए संगै कोहलपुर नगरपालिकको जिम्मेवारी

