मुख्य समाचार Archive

नेपालमा फास्ट ट्रयाकमा खोप ल्याउने तयारी शुरु
सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठवटा समिति गठन गरिएको छ । सरकारले खोप अभियान नै सञ्चालन गर्नेछ

कतारमा उत्कृष्ट काम गर्ने दुई नेपाली सम्मानित
दोहा,कतारमा उत्कृष्ट काम गर्ने दुई नेपालीले जनही १५ हजार कतारी रियाल पुरस्कार पाएका छन् ।कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले तपन कुमार राई र मोहन बहादुर थापालाई पुरस्कारस्वरुप जनही १५ हजार कतारी रियल पुरस्कार

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने
नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन् ।
अब के गर्लान् ओली ?: यस्ता छन् विकल्प
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर यहाँसम्म आइपुग्दा प्रधानमन्त्री ओलीका लागि अहिले सबैभन्दा जटिल समय हो । आफ्नै पार्टीका अधिकतर ‘कमरेड’ हरूको घेराबन्दीमा परेका ओलीको पक्षमा यो समय छैन । ओलीले अध्यक्षबाट राजीनामा दिए भने

रुसका एक लाख बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, रुसमा एक लाख बढी नागरिकले आफ्नै देशमा विकास भएको कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो
काठमाडौ, विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । कोरोना संक्रमितको मृत्युमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो । शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा

बर्दियामा टिपर र कार एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, ३ घाइते
बर्दिया, बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार

पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले भने जनताको दुख संबोधन गर्दैछु
कालिकोट, पचालझरना गाउपालिका अधयक्ष खडगराज सेजुवालले जनताको दुखको एक एक संबोधन गर्ने बताएका छन । गुडखेतमा झुल्ङगे पुलको सिलान्यास गर्दै अध्यक्ष सेजुवालले आफु जनताको हर समास्या प्रति उतरादायी रहेको बताउदै दुखको एक एक हिसाब गर्ने बताएका

जब उर्लिरहेको भेल छिचोल्दै ट्याक्टरले कर्णाली पार गर्यो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले कर्णाली तारेर ट्याक्टर पुर्याएको छ । पुल नहुदा अप्ठयारोमा परेको उक्त क्षेत्रका सहजताका लागि कर्णाली नदी तारेको हो । जारकोटदेखि बाझकोटसम्मको सडकको काम सम्पन्न भएपछि उक्त सडकखण्ड सञ्चालनमा आएको छ । ग्रामीण
बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजु पक्राउ
देउखुरी, लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला देउखुरीको गढवा गाउँपालिकामा बोक्सीको आरोप लगाएको कसुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले मंगलबार इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएपछि ती पुरुष पक्राउ

