मुख्य समाचार Archive

कर्णालीमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै
सुर्खेत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।केन्द्रले कर्णालीका पाँचवटा
बालुवाटार सानो टुक्रा हो पार्टी फुटाउने तागत छैनः झलनाथ
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन्। पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो जनाएका हुन्। हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
सुर्खेत, दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका

संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं, संवैधानिक परिषद्को बैठक स्थगन भएको छ । परिषद्का अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाएका थिए । तर, केही कारण बैठक साँझ ५ बजे बस्ने गरी सारिएको थियो ।
तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौं, काठमाडौंको कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। सोमबार साँझ विष्णु प्रसाद ढकालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली घर भएका ४१ वर्षीय यज्ञ बहादुर गौतमसहित ६ जनालाई प्रहरीले पक्राउ
प्रचण्ड-नेपाल पक्षद्वारा आयोगमा आधिकारिकता दाबी पेस
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ ।मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी
प्रतिनिधि सभा विघटनः सरकारी पक्षको बहस सुरु
काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनमा मंगलबार पनि सरकारी पक्षको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सोमबारदेखि सरकार

विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार
काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् । मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा
प्रचण्ड-नेपाल पुगे निर्वाचन आयोग
काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।मंगलबार बिहान पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्षद्वय प्रचण्ड-नेपालसहित वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । केन्द्रीय

नेपालले पहिलोपटक एसियन भलिबल च्याम्पियनसिप खेल्ने
काठमाडौँ, राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।एसियन भलिबल महासंघ (एभीसी)को बैठकले जियाङमेनमा हुने च्याम्पियनसिपमा नेपाललाई पनि समेट्ने निर्णय गरेको हो । प्रतियोगिता अगष्ट २९

