मुख्य समाचार Archive

त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती
काठमाडौं । राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लाोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेकाछन् । काठमाडौं जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प : केन्द्रविन्दु चीनको दिङ्गे
काठमाडौं, चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो। भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको

प्रेस सेन्टर नेपाल जानकी गाउँपालिकाको अध्यक्षमा समीर शेष
बाँके, प्रेस सेन्टर नेपाल जानकी गाउँपालिक बाँकेको अध्यक्षमा समीर शेष चयन भएका छन । जानकी गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा समीर शेष चयन भएका हुन । सम्मेलनले जानकी गाउँपालिकाको अध्यक्षमा समिर शेष, उपाध्यक्षमा सुष्मा काँदु, गोबिन्द कुर्मी,

नागरिकता रद्द हुँदा देशलाई घाटा हुन्छ, आशा छ अदालतले न्याय दिन्छः एनआरएनए
काठमाडौं । वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिबार राजधानीको संवाद डबलीमा एनआरएनए–यूकेले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल र नेपालीको अस्तित्व मेटाउने

माओवादी केन्द्र बारेकोट गाउँपालिकाको अध्यक्षमा : धन बहादुर नेपाली
खलंगा, जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बारेकोट गाउँपालिकाको अध्यक्षमा धन बहादुर नेपाली सर्बसम्मत चयन भएका छन् । बुधबार भएको पालिका अधिवेशनले धन बहादुर नेपालीलाई चयन गरेको हो । अधिवेशनले नेपालीको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कमिटी

मजदुरको समस्या समाधान गर्न सडक र सदन दुबै मोर्चा आवश्यकः घनश्यम भूषाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्यमा भूषालले श्रमिकको समस्या समाधान गर्न सडक र सदन दुबै मोर्चा आवश्यक रहेको बताएका छन् । शनिबार राजधानीको संवाद डबलीमा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन(नेष्टु)ले आयोजना गरेको कार्यक्रममा भुषालले वर्तमान

कमलबजार विमानस्थलमा दोस्रोपटक परीक्षण उडान
अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ। नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो ३ बजे अवतरण भएको थियो। उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। ११ बजे नै नेपालगन्जबाट परीक्षण उडान

मोहन वैद्य अस्पताल भर्ना
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्वस्थ भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए । बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’
‘मन्त्री, सांसद र कर्मचारिका छोराछोरी अनिबार्य सरकारी विद्यालयमा’
काठमाडौं । विद्यार्थी बेचेर कमिशन खाने कन्सल्ट्यान्सी र विदेशी कलेजहरुलाई कार्बाही गर्ने अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ । मंगलबार राजधानीको संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्रान्तिकारीले शिक्षामा भएको विकृति, विसंगतिको अन्त्य तथा त्यसको सुधारका लागि

प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद्

