मुख्य समाचार Archive

अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन

एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको

आवश्यकता नूनको, रहर सुनको

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले आफ्ना सहयोगीलाई बोलाएर आफु विरुद्ध लेख्ने पत्रकारहरुको सूचि तयार गर्न अ¥हाए । आलोचक पत्रकारहरुको सूचि तयार भयो । फेरि जारले हुकूम दिए–‘छानिएका

विप्लव नेतृत्वको पार्टीको दुई सय स्थानमा स्थानीय सरकार !

काठमाडौं,  प्रमुख राजनीतिक पार्टीहरु निर्वाचनमार्फत स्थानीय सरकार गठनको तयारीमा लागिरहेका बेलामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने देशका दुई सय स्थानमा आफूखुसी स्थानीय सरकार बनाएको पाइएको छ । चुनाव भएका स्थानहरुमा उनीहरुकै भाषामा स्थानीय

तिमीले विजय हासील गर्दापनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ

प्रिय बहिनी रेणु दाहाल तिमीलाई शुभकामना ! अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले

प्रहरीको गोलीबाट कालीकोटमा एक जनाको मृत्यु ३ घाइते

कालिकोट, कालिकोटको नरहरीनाथ गाँउपालिका ६ माल्कोटमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । नन्दादेवि मावि सेरापाटास्थित मतदान केन्द्रमा प्रहरीसंग भएको झडपमा परि घाइते भएका ४५ बर्षिय धनरुप बटालाको मृत्यु भएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

अर्को थबाङ कालिकोटको माल्कोट, जहाँ दमनका कुनै पनि औजार स्विकार्य हुँदैनन्

काठमाडौं, कालीकोटको सदरमुकाम मान्मदेखि पारी पट्टी एउटा सानो वस्ती छ । जहाँ कुनै पनि प्रकारका राज्यका दमन टिक्न सक्दैनन । राेल्पाकाे थबाङ जस्तै मान्मले बिगतदखि नै एउटा इतिहाँस काेर्दै अाएकाे छ ।  लामो समय गरिबी,अभाव,उत्पिडन,दमन, विभेद

दलाल सत्ताको चङ्गुलबाट देशलार्इ मुक्त गरेरै छाेड्छाैँ- बिप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल दलालहरुकाे चङ्गुलमा नराम्ररी जेलिएकाे बताएका छन् । दलालहरुकाे चङ्गुलबाट देशलार्इ मुक्त गरी स्वाधीन बनाउने अाफूहरुले थालेकाे अभियान पूरा गरेरै छाड्ने उनले बताएका छन् । अाइतबार साँझ एक विज्ञप्ती

एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान

रामेछाप,  दोरम्बा गाउँपालिका वडा नं. ४ स्थित खारपानीमा नेकपा एमाले र एनेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । मतदानको मिति एक बाँकी रहँदा भीडन्त क्रम तीव्र बनेको छ । हिजो शुक्रबार साँझ करिब ७ः३०

प्रहरी र नेकपाका कार्यकर्ताबीच दाेहाेराे भिडन्त

मकवानपुर,  मकवानपुरकाे हाँडीखाेलामा प्रहरी र नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच भिडन्त भएकाे छ । साे क्रममा प्रहरीले गाेली समेत चलाएकाे बुझिएकाे छ । नेकपाका नारायणी ब्यूराे इन्चार्ज चिरन पुनका अनुसार हाँडीखोला बुथ नजिकै उक्त भिडन्त भएकाे हाे

अरुलाई भोटको हतारो,धनकलालाई हात–मुख जोर्न चटारो

जाजरकोट,स्थानिय तहको निर्वाचन सुरुहुन १६ घण्टा मात्र बाँकी रहेको वेला अधिकांश मतदाताहरुलाई भोट हाल्न हतारो भैरहेको छ भने, कुशे गाउँपालीका–५ की धनकला परियारलाई भने जिल्ला सदरमुकाम खलंगामा गिट्ठी कुट्न चटारो भैरहेको छ । तीन छोरीकी आमा