मुख्य समाचार Archive
जताततै स्वाइनफ्लुकाे बडदाे डाक्टर भन्छन् – ‘मिचिगन स्ट्रेन भित्रिने खतरा छ’
यतिबेला जताततै स्वाइन फ्लुको संक्रमण फैलिएको खबर आजकोनेपाल समाचारपत्रमा छ । उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लामा यो रोग विकराल बन्दै गएको छ । अहिले पाल्पा, स्याङजा, पोखरा बुटवल र झापा लगायतका स्थानमा स्वाइनफ्लुको समस्या तिव्ररुपमा बढ्दै
सस्तियो भारतबाट आउने बिजुली
नेपाल विद्युत प्राधिकरणले भारतका विभिन्न नाकाबाट आयात गरिरहेको विजुलीको भाउ आगामी सातादेखि सस्तिने भएको छ । नेपाल भारत विद्युत आदान प्रदान समिति (पीईसी) को मगलबारको बैठकले आगामी सात महिनाका लागि विभिन्न १२ नाकाबाट आयातित बिजुलीको नयाँ
डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा ,आकस्मिकबाहेक सबै सेवा छाडे चिकित्सकले
चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र
कस्ताे रहयाे ? मेलम्चीको ३० बर्षे यात्रा,किन आएन पानी राजधानीसम्म
अन्तरिम सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ०४७ सालमा ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भन्दै गरेको भाषणलाई धेरैले हाँसेर उडाए । ‘ह्युमर सेन्स’ भएका भट्टर्राइको भाषण ‘ह्युमर’ सुनिए पनि त्यसभित्र राजधानीवासीको पीडा लुकेको थियो । भट्टराईले
नेपाल प्रहरी र सशस्त्रबीच किन भयो सुविधामा विभेद ?
इन्जिनियरिङ पास गरेपछि वीरेन्द्र महासेठ र रवीन्द्र मल्ल ०५३ सालमा सईमा भर्ना भए । इन्जिनियर भएर प्रहरीमा भर्ना भए पनि उच्च पदमा पुग्ने उनीहरूको सपना थियो । तर, २१ वर्षदेखि उनीहरू अहिलेसम्म सईमै कार्यरत छन् ।
एमाले अध्यक्ष ओली भन्छन – कांग्रेस थला परेको बाघ हो !
एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएदेखि नै कांग्रेसले निरन्तर संशोधनको कुरा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकार संशोधनकै रटानमा अल्झिएको उनको भनाइ थियो । संविधान जारी हुनेबित्तिकै शुसील
भारतलाई निर्यातमा गैरभन्सार अवरोध हटाउन आग्रह
नेपालबाट भारततर्फ हुने निर्यातमा गैरभन्सार अवरोध हटाउन व्यवसायीले भारतलाई आग्रह गरेका छन् । सीमामा हुने चेकजाँचलाई सरल छिटो र छरितो बनाउँदै सबैखाले अवरोध हटाउन उनीहरूले आग्रह गरेका हुन् । नेपाल उद्योग परिसंघले नेपालका लागि भारतीय राजदूत
भारतले दूताबासमार्फत सञ्चालन हुने कार्यक्रम किन भएन नवीकरण ?
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक समन्वयका लागि बंगालको खाडीको अगुवाई (बिमस्टेक)का विदेशमन्त्रीहरूको बैठकमा भाग लिन भारतीय विदेश मन्त्री सुषमा स्वराज बिहीबार काठमाडौं उत्रिँदैछिन् । उनको दुई दिने भ्रमणको चार दिनअघि मात्र नेपालले भारतीय सहायताको एक रणनीतिक कार्यक्रम
विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा
पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएका डिलर ब्यवसायीहरुले विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी विहीबारबाटै पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्ने घोषणा
सडक खाल्डोमा डुबेर निधन भएका चार बालकका बारेमा गृहमन्त्रीको यस्तो अायाे जवाफ
व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पनि रौतहतको गरुडामा केही दिन अगाडि सडक किनाराको खाडलमा डुबी ४ बालिकाको मृत्यु भएको विषयमा सदनलाई जानकारी गराएका छन् । गृहमन्त्री शर्माले सभामुखसँग विशेष समयमा मागेर बोल्दै उक्त घटनाका

