मुख्य समाचार Archive

यसरी हुन्छ नेपालबाट वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करी

वनजन्य वस्तु तथा वन्यजन्तुका अंगको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली भूमिको प्रयोग बढिरहेको पाइएको छ । यस्तो तस्करी विशेषगरी चाडपर्वका अवसरमा बढी हुने एक अध्ययनको निष्कर्ष छ । ‘विशेषगरेर चाडपर्वको अवसर पारेर नेपालको भूमि प्रयोग गरेर सबैभन्दा बढी

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय

संघीयतामा गयो सेना, नाम फेरियो,थपियो पृतना पनि ,

मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको

उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग जापानद्वारा वार्ताका लागि आग्रह

उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो । अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको

कुराे बदर मतको : प्रभावकारी होला त मतदाता शिक्षा ?

स्थानीय तहको पहिलो र दोस्रो चरण निर्वाचनमा बदर मत धेरै भएपछि निर्वाचन आयोगले तेस्रो चरणको चुनावमा मतदाता शिक्षालाई जोड दिए पनि प्रभावकारी नभएको गुनासो बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ। मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न

बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती बजारमा

बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ ।सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत

सर्वोच्चको परादेश – ‘धुलोले क्षति पुगे निःशुल्क उपचार’

धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी निकायले प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन

महानगरले खर्च गर्न सकेन १ अर्ब १३ करोड

काठमाडौं महानगरपालिकाको राजस्व बढेको छ । राजस्व बढे पनि खर्च भने भएको छैन । गत आर्थिक वर्षमा महानगरले १ अर्ब १३ करोड रुपैया खर्च गर्न सकेन । आजको कान्तिपुरमा खबर छ । महानगरले विभिन्न २१ वटा

मतदान अधिकृत नै कांग्रेसको मत माग्न थालेपछि……..

सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको

सुरक्षाका हिसाबले सीमा क्षेत्रका मतदान केन्द्र अति संवेदनशील

२ लाख ८० हजार २ सय ११ जना मतदाता रहेको पर्सा जिल्लामा ७३ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ ।  जिल्लामा तोकिएका १ सय ६७ वटा मतदानस्थलमध्ये बाँकी ७९ वटा मतदान केन्द्र संवेशनशील र बाँकी सामान्य