मुख्य समाचार Archive

फिल्मी शैलीमा लुट्न खोज्ने गिराेह प्रहरीको फन्दामा
गत मंसिर २५ गते इलाममा ३ थान बेवारिसे पेस्तोल फेला परेको घटनामा फिल्मी शैलीमा योजनाबद्ध रुपमा २ करोड ५७ लाख ५८ हजार रकम लुट्न खोजिएको खुलेको छ । इलाम नगरपालिका ८ तिल्केनीमा बेवारिसे अवस्थामा हतियार फेला

नेपाल सिङ्गापुरलार्इ हराएर बन्यो यु १६ को विजेता
थाइल्याण्डमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो ।

अब २० वर्ष पुराना गाडी कुनै पनि रुटमा चलाउन नपाइने
आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो। २०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २०

के हाेला मधेसवादी दलको अबको लडाइँ ?
सर्लाही – राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दुई नम्बर प्रदेशमा मधेसवादी दलको सरकार बन्ने बताएका छन् ।आर्थिक रुपमा कमजोर रहेको दुई नम्बर प्रदेशलाई सम्वृद्ध बनाउने चुनौती मधेसवादी दललाई रहेको बताए । आजको नयाँ पत्रिकामा खबर

जब मञ्चमा भक्कानिए एक्ला सांसद….
क्षेत्र नम्बर ३ बाट विजयी भएका महामन्त्री राजेन्द्र लिङदेन प्रतिनिधिसभामा राप्रपाका एकमात्र सांसद हुन् । उनलाई सम्मान गर्न शनिबार राप्रपा अध्यक्ष कमल थापासहित शीर्ष नेता झापा पुगे । सम्मान थापेपछि बेल्नको लागि ड्यासमा उभिएका लिङदेन भक्कानिएका

२६ बर्षदेखि रित्तै वीरको भिभिआईपी क्याविन !
खाना पकाउने ग्यास, भाँडाकुँडा, ओभन, दुईवटा वाथरुम भान्छा, दराज, गिजरलगायतका सुविधासम्पन्न वीर अस्पतालको अति विशिष्ट क्याविन २६ बर्षदेखि खाली छ । सो क्याविनमा विरामी र कूरुवा सुत्ने कोठा विरामी भेट्न आउँदा भेटघाट गर्ने कोठा, सुरक्षाकर्मी, नर्स,

समानुपातिकमा कांग्रेस–एमाले हाराहारी, कसको कति ?
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना करिब–करिब सकिएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भएको छ । निर्वाचन आयोगका अनुसार सर्लाही २ र ३ नम्बर क्षेत्रको गणना जारी छ । दलहरूले

यस कारण प्रचण्ड हतार हतारमा डेरा सरे
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन्। लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल

उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्यो : शून्य पुग्ने
तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शनिबार काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ

अनेकाैँ हल्लाकाे बिचमा प्रचण्ड र ओलीले गरे सुटुक्क यस्तो सहमति
पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न