मुख्य समाचार Archive
घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसादमाथि गोली प्रहार, अवस्था गम्भीर
‘बोक्सी काण्ड’ मा मुछिएका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको अवस्था झनझन नाजुक बन्दै गएको छ । उनको उपचार कैलालीमा सम्भव नभएपछि कोहलपुर मेडिलक कलेज रिफर गरिएको छ । सोमबार साँझ ८ः१० बजेतिर अाफ्नै घरमा बसिरहेका मेयरमाथि
यी हुन विमान दुर्घटनामा बाँच्न सफल २२ जना भाग्यमानी ब्यक्ति
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा दुर्घटना, ३६ जनाको मृत्यु
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौँबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो । बिमानमा सवार ३६ जनाको मृत्यु भएको बताइएको छ । ७१ जना सवार
उपसभामुखको निर्वाचन चैत २ गते
काठमाडौं- उपसभामुखको निर्वाचन चैत २ गतेका लागि तोकिएको छ। सभामुख कृष्णबहादुर महराले संसदको अगामी बैठकमा उपसभामुखको निर्वाचन गर्ने बताएका छन्। सोही अनुसार उपसभामुखको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न सभामुख महराले संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका
प्रधानमन्त्री ओलीलाई संसदमा तीन चौथाइ विश्वासको मत
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले संसदबाट झन्डै तीन चौथाइ मत प्राप्त गरेका छन्। संसदमा भएको मत विभाजनमा प्रधानमन्त्री ओलीले पक्षमा २ सय
बोक्सी आरोपमा कुटपिट प्रकरण : यस्तो थियो झाँक्रीको वितण्डा
केही महिना अघिसम्म पापड र चटपट बनाएर बिक्री गर्ने ‘भोलेबाबा’ भनिने झाँक्री रामबहादुरले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन्। टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ। आफ्नै आँगनमा
मुख्यमन्त्री नै भन्छन्: सबै सरकारी कार्यालय माफियाको कब्जामा
भक्तपुर: प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कार्यालय दलाली र माफियाका कब्जामा रहेको बताएका छन् । आइतवार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई पूर्ण खोपमुक्त नगर घोषणा कार्यक्रममा उहाँले आमनागरिकलाई माफियाले कामै गर्न नसक्ने अवस्थामा पुर्याएको बताए
गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’
काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी शर्मा ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि क्वान बन्ने नाममा ओलीले
सैन्य शक्तिमा नेपाल ९७ औं स्थानमा,पहिलोमा को ?
सैन्य शक्तिको हिसाबले नेपाल विश्वको ९७ औ स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपालले गत वर्ष भन्दा सुधार गरेको छ । नेपाल

३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै
काठमाडौँ । सिंहदरबारको शक्ति गाउँगाउँ पुर्याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । देश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै

